काभ्रे, बारा र धनुषामा भएका सवारी दुर्घटनामा तीनजनाको मृत्यु

४ वैशाख, काठमाडौं । काभ्रे, बारा र धनुषामा भएका दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । काभ्रेको नमोबुद्ध नगरपालिका–७ भकुण्डेबाट दाप्चा जाने भित्री सडकमा स्काभेटरको ठक्करबाट एकजनाको मृत्यु भएको छ । खोलाको साइडमा ढुङगा लोड गर्ने क्रममा स्काभेटरको ठक्करबाट सोही साइडमा काम गर्ने नमोबुद्ध नगरपालिका–७ का ३३ वर्षीय प्रकाश खनालको शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको […]

सम्बन्धित सामग्री

सवारी दुर्घटनामा ४ जनाको मृत्यु

काठमाडौं : देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा चार  जनाको मृत्यु भएको छ। नेपाल प्रहरीको तथ्यांक अनुसार पछिल्लो पटक धादिङ, बारा र धनुषामा भएका दुर्घटनामा चार जनाको ज्यान गएको हो। धादिङ : गल्छी नगरपालिका–७ भल्टारस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट पैदलयात्री सिद्धलेख गाउँपालिका(६ बस्ने ४५ वर्षीय महलाल श्रेष्ठको सोमबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको अम्बे भरोसा गल्छी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने

छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१४ असोज, काठमाडौं । बारा र धनुषामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बारामा भएको सवारी दुर्घटनामा परिचय नखुलेका २२ वर्षीय पुरुषको मृत्यु भएको हो । जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा ना.६ त …