जनकपुरधाम : धनुषा क्षिरेश्वरनाथ नगरपालिकास्थित जानकी मेडिकल कलेजमा दुई पक्षीय विवादमा पक्राउ परेका एक कर्मचारी रिहा भएका छन्। धनुषाको रमदैया भवाडीस्थित जानकी मेडिकल कलेजमा कर्मचारी र विद्यार्थी बीचको विवादमा पक्राउ परेका कर्मचारी संघर्ष समितिका संयोजक उमेश यादव रिहा भएका हुन्।
विद्यार्थीले गरेको गुनासोको आधारमा पक्र...