आर्थिक पुनरुत्थानका लागि विश्व बैंकले पौने १८ अर्ब ऋण दिने

काठमाडौं, (नेस) ।  विश्व बैंकले नेपाललाई करिब १८ अर्ब रुपियाँ ऋण सहयोग गर्ने भएको छ । कोभिड–१९ महामारीबाट उत्थानशील पुनरुत्थान तथा अति विपन्न र जोखिममा रहेकाहरूको संरक्षण एवं दिगो विकास हासिल गर्न १५ करोड अमेरिकी डलर (करिब १७ अर्ब ७८ करोड रुपियाँ) सहुलियत ऋण उपलब्ध गराउने भएको हो । सहुलियत ऋण उपलब्ध गराउने सम्बन्धी वित्तीय […]