काठमाडौं उपत्यकामा फेरि ‘नो हर्न’ अभियान (भिडिओ)

काठमाडौं, २२ साउन । काठमाडौं उपत्यकामा ‘नो हर्न’ कार्यक्रमलाई पुनः अभियानकै रुपमा अगाडि बढाइएको छ । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले नो हर्न अभियानलाई अघि बढाएको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयकी प्रमुख प्रहरी नायब महानिरीक्षक मीरा चौधरी र काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले नो हर्न लेखिएको पहेँलो स्टिकर एक […]

सम्बन्धित सामग्री

त्रिभुवन विमानस्थलको हेलिकप्टर बिसौनी भक्तपुरमा सारिने

काठमाडौं। हेलिप्याडका लागि आवश्यक संरचना निर्माण गर्नको लागि त्रिभुवन विमानस्थलको हेलिकप्टर बिसौनी भक्तपुरको नलिनचोकमा सारिने भएको छ। इन्धनको मूल्य तत्काल घटाउन नेकपा एमालेले माग गरेको छ। निजगढ विमानस्थलबारे सुझाव दिन विज्ञ समूह गठन गरिएको छ। आजदेखि काठमाडौं उपत्यकामा ‘नो हर्न’ अभियान सुर गरिएको छ। गभर्नर महाप्रसाद अधिकारीविरुद्ध नेपाल राष्ट्र बैंक अगाडि नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

कामनपा र ट्राफिक प्रहरीको ‘नो हर्न’ अभियान शुरु

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजबाट ‘नो हर्न’ प्रभावकारी बनाउन अभियान सञ्चालन गरेको छ । आइतबार एक कार्यक्रम आयोजना गरेर पुनः काठमाडौं उपत्यकामा नो हर्न अभियानलाई प्रभावकारी बनाइने लागेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको आयोजनमा काठमाडौं महानगरपालिका, पद्यकन्या बहुमुखी क्याम्पस र कान्तिपुर डेण्टल कलेज तथा हस्पिटलसँगको सहकार्यमा सो अभियान सञ्चालन गरिएको हो ।