पाल्पा – पहिरोका कारण सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल – पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्समा पहिरो खस्दा बाटो अबरुद्ध भएको प्रहरीले जनाएको छ ।
बाटो अबरुद्ध हुँदा बुटबल पाल्पा, गुल्मी, स्याङजा, बागलुङ, पोखरालगायत ठाउँमा जाने आउने गाडी अवरुद्ध भएका छन् । यो सडकखण्डमा सामान्य...