जोखिम बढे पनि सार्वजनिक गाडीमा भिड घटेन, नियम पालना नगर्ने १ हजारभन्दा धेरै गाडी 'होल्ड'

काठमाण्डौ – कोरोना भाइरस सङ्क्रमणको जोखिम बढे पनि सार्वजनिक गाडीमा हुने भिडभाड कम हुन सकेको छैन । जोर–बिजोर प्रणाली लागू भएपछि गाडीको सङ्ख्या कम हुँदा सार्वजनिक गाडीमा भिडभाड झन् बढेको छ ।  भिडभाड हुने जुनसुकै ठाउँमा पनि कोरोनाको जोखिम उच्च रहने नेपाल चिकित्सक सङ्घका अध्यक्ष डाक्टर लोचन कार्की बताउनुहुन्छ...

सम्बन्धित सामग्री

दशैँ मान्न गाउँ जानेहरूकाे भिड, नागढुङ्गामा गाडीकाे लामाे 'लाइन' (तस्बिरहरू)

काठमाण्डाै – आज आइतवार फूलपातीको दिन पनि दशैँ मान्न गाउँ जानेहरूको भिड लागेको छ ।  काठमाण्डाैका विभिन्न नाकाबाट दशैँ मान्नका लागि काठमाण्डाै उपत्यका छाेड्नेहरूको भिड लागेको हो । खासगरी थानकोट हुँदै बस छुट्ने र कोटेश्वर हुँदै बस छुट्ने ठाउँहरूमा बिहानैदेखि यात्रुको अत्यधिक भिड लागेको छ । सार्वजनिक गाडी र निजी गाडी पनि उत्तिकै मात्रामा सडकमा गुडिरहेका छन् ।  गाडीभित्र यात्रु भरिभराउ देखिन्छन् भने सडकमा गाडी कुर्नेहरूको लाइन पनि लामो देख्न सकिन्छ । धेरै गाडी चलेका कारण यात्रुले उपत्यका छोड्न ...

पनौतीमा लागेकाे मकर मेलाका कारण कोटेश्वर नाकामा चाप

काठमाण्डाै - काभ्रेकाे पनौतीमा लागेकाे मेलाका कारण काठमाण्डौको कोटेश्वर हुँदै बाहिरिने र भित्रिने गाडीको चाप बढ्न थालेको छ । कोटेश्वर जगाती हुँदै पनौती पुगिने भएकाले यो नाकामा हरेक दिन चाप पर्ने गरेको छ। विशेष गरी कार्यालय समयमा धेरै जाम हुने गरेको छ । हरेक १२ वर्षमा मात्रै मेला लाग्ने भएकाले मेलामा जानेहरुकाे भिड छ । यात्रुको भिडले सार्वजनिक गाडीमा ओहोरदोहोर गर्न नै मुस्किल  छ। अहिले सार्वजनिक गाडी र निजी गाडीमा पनौती मेला भर्न जानेहरुको सङ्ख्या उत्तिकै छ । पनौतीको त्रिवेणीघाटमा लाग्ने...

काेराेनाकाे जाेखिमका बीच उपत्यकामा भिडभाड बढ्यो

काठमाण्डाै – कोभिड–१९ को जोखिमका बीच काठमाण्डाै उपत्यकामा भिडभाड बढ्न थालेको छ । गाडीसँगै यात्रु र बजार, पसलमा उपभोक्ताको भिड बढेको छ । लामो दुरीका सार्वजनिक गाडी चल्न थालेसँगै काठमाण्डौ उपत्यकामा गाडीको आवागमनसमेत बढेको महानगरीय प्रहरी महाशाखाले जनाएको छ । उपत्यकामा मानिस र गाडीकाे चाप ब...