अघिल्लो शुक्रबार हामीले कृष्णाष्टमी पर्व मनायौं । सो दिन श्रीकृष्णको जन्मदिन । यसैकारण सो दिनलाई ‘कृष्णाष्टमी’ पर्वका रूपमा मनाउने चलन छ । सरकारले यसै उपलक्ष्यमा सार्वजनिक बिदा पनि दियो । कृष्णाष्टमी हिन्दू नारीहरूको महान चाड तिजको प्रवेशद्वार मानिन्छ । सोहीदिनबाट तिजको सुरुवात भएको मानिन्छ । नेपालमा १०औं शताब्दीपछि विभिन्न चाडबाड मनाउन थालिएको पाइन्छ । खासगरी […]
The post तिज नआउँदै ‘तिजको रमझम’ appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.