लमजुङको बेँसीसहरमा हरितालिका तिजको अवसरमा १८ औँ तिज उत्सव कार्यक्रम २०८० सम्पन्न भएको छ। बेँसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका आयोजना गरी तिज उत्सव २०८० आयोजना गरेको हो।
क्लबका निवर्तमान...
नेपाली महिलाको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा पश्चिम नेपालका बुटवल, नेपालगन्ज, धनगढी, घोराही, तुलसीपुर लगायतका क्षेत्रमा भड्किला तिज विशेष कार्यक्रम भइरहेका छन्।दिदीबहिनीहरूले केही रुपैयाँ संकलन गर्ने र भड्किलो तरिकाले दर खाने कार्यक्रम गर्दै आएका...
नेपाली महिलाको महान् चाड हरितालिका तिज नजिकिँदै गर्दा पश्चिम नेपालका बुटवल, नेपालगन्ज, धनगढी, घोराही, तुलसीपुर लगायतका क्षेत्रमा भड्किला तिज विशेष कार्यक्रम भइरहेका छन्।दिदीबहिनीहरूले केही रुपैयाँ संकलन गर्ने र भड्किलो तरिकाले दर खाने कार्यक्रम गर्दै आएका...
सिन्धुली । हिन्दु महिलाहरुको पवित्र चाड हरितालिका तिज सिन्धुली जिल्लाका महिलाहरुले महादेव शिवको पुजा आराधना गरि नाच गान गरि मनाएका छन् । तिजका अबसरमा हिन्दु महिलाहरु मंगलबार बिहानैदेखि जिल्लाका शिवालयहरुमा पुजा आराधना गरि नाचगान गर्दै तिजपर्वलाई उल्लासमय बनाई रहेका छन् । जिल्लाको कुशेश्वर महादेव,मधुगंगा महादेव, शिद्देश्वर महादेव लगाएतका प्रमुख शिवालयहरुमा सामुहिक नाचगान गर्नेहरुको घुईचो लागेको […]
हरितालिका तिजको अवसरमा लमजुङको बेंसीशहरमा १७औं तिज उत्सव कार्यक्रम २०७९ हुने भएको छ । बेंसीसहरस्थित लमजुङ मर्स्याङ्दी युवा क्लबले विभिन्न कार्यक्रमका आयोजना गरी तिज उत्सव आयोजना गर्न लागेको हो । क्लवले...
शुभकामना सन्देशमार्फत प्रधानमन्त्री देउवाले कोभिड-१९ को कारण हर्षोल्लासपूर्वक पारिवारिक जमघट साथ तिज मनाउन नपाए पनि स्वास्थ्य मापदण्डको पालना गरी मौलिकता र सांस्कृतिक महत्वको जगेर्ना गर्दै तिज मनाउन अनुरोध गरेका हुन्।...
गायक खुमन अधिकारीले एक हजारभन्दा बढी तिज–गीत गाइसकेका छन् । उनी विशेषगरी चाडबाड (तिज, दसैँ, तिहार)का अवसरलाई लक्षित गरी गीत गाउने गरेको सुनाउँछन् । यस वर्ष पनि उनले १८ वटा तिज–गीत गाएको...
पोहोरको झैँ तिज आयो भनी गन्दागन्दै दिन साँच्चैको आयो है साथी र संगी दर खाने दिन घरबाट उम्कन पाउन्न भनेर होकि! किन हो किन पठाइनौं आमा यसपालि सम्झेर भाइलाई लिन।...
लोकदोहारी गायनमा गायिका सुनिता दुलालले फरक परिचय बनाएकी छिन् । उनका तिज गीत पनि उत्तिकै चर्चित छन् । करिब दुई दशकदेखि नेपाली गीतसंगीतमा सक्रिय गायिका दुलालले ‘अब त मैले नि...
दुई साताअघि युट्युबमार्फत मोडल तथा गायक दुर्गेश थापाको तिज गीत सार्वजनिक भयो । बजारमा गीत आएसँगै विवादमा तानियो । गीतमा प्रयोग भएको शब्द ‘ख्यास्स पुतली’को अर्थ र मर्म गलत भएको भन्दै आलोचना...