हक्की खेलाडीले पाएनन् जर्सी : खेलको तालिका सरेको सर्‍यै, खेलाडी अलपत्र

पोखरा : ९ औं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखि हक्की खेल सुरु हुने भनिएको थियो। तर खेलका आवश्यक तयारी नहुँदा खेल अनिश्चित बनेको छ। आज हुने खेलको लागि मैदान भने बुधवारबाट मात्रै तयार गर्न सुरु गरिएको थियो। मैदानको तयारी तथा अन्य व्यवस्थापन समयै नभएपछि बिहान ७ बजे गर्ने भनिएको महिला…

सम्बन्धित सामग्री

राष्ट्रिय महिला क्रिकेट टिमको जर्सी पार्टनरमा माई पे

४ जेठ, काठमाडौं । माई पे नेपाली महिला क्रिकेट टिमको आधिकारिक जर्सी पार्टनर बनेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले महिला क्रिकेट टिमको जर्सी पार्टनरको रुपमा बिहीकार माई पेसँग सम्झौता गरेको हो । यही मे २९ बाट जुन ४ सम्म मलेसियाविरुद्धको पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय सिरिजका लागि जर्सी प्रायोजन गरेको नेपाल क्रिकेट संघ क्यानले […]

बागमती गोल्डकप : मच्छिन्द्रको आत्मघाती गोलले एपिएफ क्वाटरफाइनलमा

हेटौंडा : सशस्त्र प्रहरीको एपिएफ क्लब मकवानपुरको बागमती गाउँपालिकामा जारी पाँचौ बागमती गोल्डकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ। आज भएको खेलमा मच्छिन्द्रको आत्मघाती गोलले एपिएफलाई क्वाटरफाइनल पुर्‍याएको हो। खेलको पहिलो हाफको १३ औं मिनेटमा एपिएफका मनि लामाको फ्री किक शुट गर्दा मच्छिन्द्रका जर्सी नम्बर १४ का डि मारियाबाट आत्मघाती गोल…

अन्तिम खेलमा ब्राजिल पराजित, स्वीटजरल्यान्ड नकआउटमा

समूह चरणको अन्तिमा खेलमा ब्राजिल क्यामरुनसँग स्तब्ध बनेको छ । यसअघि नै अन्तिम १६ का लागि छनोट भएको ब्राजिल १–० गोलले पराजित भएको हो ।भिन्सेन्ट अबुबकारले खेलको इन्जुरी समयमा निर्णायक गोल गरेका थिए । तर, लगत्तै जर्सी खोलेकोमा उनले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परेको थियो । जीतका बाबजुद टोली नकआउट चरणमा भने प्रवेश पाउन सकेन ।उता, स्वीटजरल्यान्डले सर्बियालाई ३–२ गोलले हराउँदै अन्तिम १६ स्थान पक्का गर्यो । खेलमा स्वीटजरल्यान्डका लागि जेरडान साकिरी, ब्रिल इम्बोलो र रेमो फ्रिउरलले ग

विश्व कप फुटबल : नेपालमा पनि जर्सी माेह (तस्बिरहरू)

काठमाण्डाै – अहिले कतारमा विश्व कप २०२२ का खेलहरू भइरहेकाे छ । कतारमा भइरहेको विश्व कप फुटबलले अरू देशलाई जस्तै नेपाललाई पनि छोएको छ । नेपाली फुटबल प्रेमीहरू पनि आफूलाई मन पर्ने देश र मन पर्ने खेलाडीको जर्सी लगाएर समर्थन गर्दै खेलको मजा लिइरहेका छन् । कतार विश्व कपले नेपालको जर्सी पसलमा पनि भिड बढाएको छ । दिनमै एक लाख रुपैयाँभन्दा धेरैको जर्सी व्यापार हुने व्यापारीहरू बताउँछन् । तस्बिरहरू– तस्बिरहरू : महेश ज्ञवाली

पाकिस्तानसँगको मैत्रीपूर्ण खेलमा नेपाल विजयी

काठमाडौँ- पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी भएको छ । काठमाडौँस्थित दशरथ रङ्गशालामा भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलअन्तरले पराजित गरेको हो । खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । नेपालका लागि ८३ औं मिनेटमा अञ्जन विष्टले गोल गरेका हुन् । गोल गरेपछि जर्सी फुकालेर सेलिब्रेसन गर्दा उनले पहेंलो कार्ड पाएका थिए । नेपालका लागि […]

सुन्दरहरैचा मेयर कपको उपाधी पथरीशनिश्चरेलाई

मोरङ / मोरङको सुन्दरहरैंचामा जारी मेयर कप फुटबल प्रतियोगितामा पथरी शनिश्चरेले उपाधी हात पारेको छ । खेलको ३१ औँ मिनेटमा जर्सी नं. १७ का सन्तोष न्यौपानेले गरेको गोल निर्णायक बन्दा पथरी शनिश्चरे उपाधी चुम्न सफल भएको हो । दिपक राईको पासमा सन्तोषले उत्कृष्ट गोल गरेका थिए । पहिलो हाफमा पुरै दवावमा रहेको सुन्दरहरैंचा खेलको दोस्रो... The post सुन्दरहरैचा मेयर कपको उपाधी पथरीशनिश्चरेलाई appeared first on Purbeli News.

सुन्दरहरैंचा मेयर कपमा पथरीशनिश्चरे फाइनलमा प्रवेश

सुन्दरहरैंचा /     प्रथम सुन्दरहरैंचा मेयर कप फुटबल प्रतियोगिताको शनिबार भएको पहिलो सेमीफाइनल खेलमा पथरीशनिश्चरे नगरपालिका फाइनलमा प्रवेश गरेको छ । शुक्रवारे खेल मैदानमा जारी प्रतियाेगितामा  पथरीशनिश्चरेका खेलाडी जर्सी नम्बर ८ का विशाल पाण्डेले दुवै गोल गरेका थिए । खेलको ३३ औँ तथा  ७९ औँ मिनेटमा गरेको प्रहार गोलमा परिणत भएको थियो । पथरीशनिश्चरेका... The post सुन्दरहरैंचा मेयर कपमा पथरीशनिश्चरे फाइनलमा प्रवेश appeared first on Purbeli News.

पेलेको एउटै जर्सी ३७ लाखमा बिक्री

फुटबल लेजेन्ड पेलेको जर्सी ३३ हजार डलर अर्थात करिब ३७ लाख ६० हजार नेपाली रुपैयाँमा बिक्री भएको छ। खेल जीवनको अन्तिम अन्तर्राष्ट्रिय खेलको दौरानमा लगाएको उक्त जर्सी लिलामीमा बिक्री भएको हो। सन् १९७१ मा युगोस्लाभियाविरुद्धको खेलमा पेलेले उक्त जर्सी लगाएका थिए।  गत बिहीवार इटली टुरिनस्थि बोलफ्फी लिलामी घरमा बिक्री