कैलाली-१ मा नागरिक उन्मुक्तिकी श्रेष्ठको अग्रता कायमै

७ मंसिर, कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्‍मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायमै राखेकी छिन् । श्रेष्ठले निकटतम प्रतिस्पर्धी कांग्रेसका उम्‍मेदवार रामजनम चौधरीसँग ७ हजार २२५ मतान्तर कायम गरेकी हुन् । ३७ हजार ७१४ मत गन्दा रञ्जिताले १८ हजार ३८३ मत पाउँदा रामजनमले ११ हजार १५८ मत ल्‍याएका छन् ।

सम्बन्धित सामग्री

रन्जिता श्रेष्ठ र पूर्व स्वास्थ्यमन्त्री रामजनम चौधरीबीच २३१९ मतान्तर

कैलाली क्षेत्र नम्बर १ को मतगणनामा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठको अग्रता कायमै छ।

कैलाली २ मा अरुण चौधरीको अग्रता कायमै

कैलाली क्षेत्र नं. २ मा नागरिक उन्मुक्ति पार्टीको सुरुवाती अग्रता कायमै छ। ६ हजार ५६९ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीका अरुण चौधरीले २ हजार ४३८ मत प्राप्त गरेका छन्।...

२०७४ मा वामदेव हराएका गाैतममाथि अहिले रेशमकाे पार्टी भारी

बर्दिया क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीका ठाकुरसिंह थारुले अग्रता कायमै राखेका छन् ।

कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता सुरुदेखि कायमै

कैलाली निर्वाचन क्षेत्र नं–३ मा नागरिक उन्मुक्ति पार्टीले आफ्नो सुरु देखिको अग्रता कायम राखेको छ । मंगलबार बिहान ६ बजेको मतपरिणाम अनुसार नागरिक उन्मुक्ति पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार गंगा चौधरीले आफ्नो अग्रता कायमै राखेका हुन् । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणाम अनुसार ३६ हजार १६६ मत गणना हुँदा गंगा चौधरीले १२ हजार ६८ मतका साथ शीर्ष स्थानमा छन् ।उनलाई वाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले पछ्याइरहेका छन् । उनी

कैलालीका ३ क्षेत्रमा नागरिक उन्मुक्ति र १ क्षेत्रमा एमालेको अग्रता

६ मंसिर, धनगढी । कैलालीका तीन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ । एउटा क्षेत्रमा भने नेकपा एमालेले कांग्रेसलाई पछि पार्दै अग्रता कायम गरेको छ । सुरुवातदेखि क्षेत्र नम्बर १, २ र ३ मा अघि देखिएको नागरिक उन्मुक्ति पार्टीले तीन वटै क्षेत्रमा अग्रता कायम राखेको छ । क्षेत्र नम्बर १ मा १० हजार […]

कैलाली १ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै

काठमाडौँ- कैलाली क्षेत्र नं १ मा प्रतिनिधि सभाको मतगणनाको प्रारम्भिक चरणमा नागरिक उन्मुक्ति पार्टीले अग्रता कायम राखेको छ । तीन हजार पाँच सय १४ मत गणना हुँदा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले एक हजार पाँच सय ८२ मत प्राप्त गरेकी छिन् भने लोकतान्त्रिक वाम गठबन्धनबाट नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरीले एक […]

कैलालीका दुई क्षेत्रमा नागरिकको अग्रता कायमै

कैलाली क्षेत्र नं.१ मा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै रहेको छ। ३ हजार ५१४ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीकी रञ्जिता श्रेष्ठले १ हजार ५८२ मत पाएकी छन्।...

कैलाली १ : रञ्जिता श्रेष्ठको अग्रता कायमै

धनगढी : कैलाली निर्वाचन क्षेत्र-१ मा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै लिएको छ। १ हजार ५०२ मत गणना गर्दा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रन्जिता श्रेष्ठले ६९१ मत ल्याउँदा कांग्रेसका रामजनम चौधरीले ४११ मत ल्याएका छन्।त्यस्तै, नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावलले १८३ मत ल्याएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार लोकेन्द्र कुँवरले ८९ मत प्राप्त गरेका छन्।

कैलाली १ : रञ्जिता श्रेष्ठको अग्रता कायमै, रामजनम पछिपछि

धनगढी : कैलाली निर्वाचन क्षेत्र-१ मा रेशम चौधरीको पार्टी नागरिक उन्मुक्ति पार्टीले अग्रता कायमै राखेको छ। ६०१ सय मतको गणना गर्दा नागरिक उन्मुक्ति पार्टीकी रन्जिता श्रेष्ठले २६९ मत ल्याएकी छन् भने कांग्रेसका रामजनम चौधरीले १६० मत ल्याएका छन्।नेकपा एमालेका तपेन्द्र रावलले ७४ मत ल्याएर तेस्रो स्थानमा छन्।

टीकापुरमा नागरिक उन्मुक्तिको अग्रता कायमै

कैलालीको टीकापुर नगरपालिकामा नागरिक उन्मुक्ति पार्टीको अग्रता कायमै छ। मेयर पदका प्रत्यासी रामलाल डगौरा थारुले झन्डै दोब्बर मतले अग्रता लिइरहेका छन्। उनले हालसम्मको गणना अनुसार ४ हजार ८९ मत प्राप्त गरेका छन्।...