आयरल्यान्ड उल्भसमाथि नेपाल ‘ए’को रोमाञ्चक जित

ग्यारेथ डेलानी र मोर्गन टपिङले सतकीय साझेदारी गरे पनि नेपाल ‘ए’ ले तेस्रो तथा अन्तिम ट्वान्टी २० क्रिकेटमा आयरल्यान्ड उल्भस (ए) लाई ३ रनले पराजित गरेको छ । अन्तिम ओभरमा २० रन चाहिने अवस्थामा आयरल्यान्ड ‘ए’ ले १६ रनमा बनाउन सकेको थियो ।

सम्बन्धित सामग्री

आयरल्याण्ड ए माथि नेपाल एको रोमाञ्चक जित

१९ चैत, काठमाडौं । नेपाल ए ले तेस्रो टी-२० खेलमा आयरल्याण्ड ए माथि ३ रनको रोमाञ्चक जित हात पारेको छ । तीन खेलको सिरिज भने नेपालले २-१ ले गुमाएको छ । २१४ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २१० रन बनायो । आयरल्याण्डका ग्यारेथ डेलानीले ३७ बलमा ५ चौका र ५ […]

जनकपुरमाथि लुम्बिनीको रोमाञ्चक जित

काठमाडौँ – नेपाल टी–२० लिगमा लुम्बिनी अल स्टार्सले जनकपुर रोयल्समाथि रोमाञ्चक जित हासिल गरेको छ। मंगलबार टियु मैदान कीर्तिपुरमा भएको दिनको दोस्रो खेलमा लुम्बिनीले जनकपुरलाई ५ रनले पराजित गर्‍यो। जारी लिगमा लुम्बिनीको यो ८ खेलमा सातौँ जित हो। टस जितेर पहिलो ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७८ रनको उच्च […]

विराटनगरमाथि शीर्षस्थानको लुम्बिनीको रोमाञ्चक जित

काठमाडौँ: नेपाल टी २० लिग अन्तर्गत आज सम्पन्न दोस्रो खेलमा लुम्बिनी अल स्टार्सले विराटनगर सुपर किंग्सलाई हराएको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा लुम्बिनीले १२ रनको रोमाञ्चक जित निकालेको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा लुम्बिनीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२२ रन बनाएको थियो। टस जितेर…

नेपाल टी–२० लिग : लुम्बिनीको लगातार दोस्रो जित

नेपाल टी–२० लिगमा लुम्बिनी अलस्टार्सले लगातार दोस्रो जित निकालेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि खेलमैदानमा लुम्बिनीले विराटनगर सुपर किंग्सलाई रोमाञ्चक तीन रनले पराजित गर्‍यो । जितपछि लुम्बिनी दुई खेलबाट चार अंक जोड्दै...

नेपाल टी-२० लिग : लुम्बिनी अल स्टार्सको लगातार दोस्रो जित

१० पुस, काठमाडौं । लुम्बिनी अल स्टार्सले नेपाल टी-२0 लिगमा आइतबार विराटनगर सुपर किंग्समाथि २ रनको रोमाञ्चक जित निकालेको छ . नेपाल टी-२० लिगमा लगातार दोस्रो जितपछि लुम्बिनी ४ अंकसहित शीर्ष स्थानमा छ । लुम्बिनीले पहिलो खेलमा फार वेष्ट युनाइटेडलाई पराजित गरेको थियो । श्रीलंकन खेलाडी लहिरु मिलान्थाको लगातार दोस्रो अर्धशतक मद्दतमा लुम्बिनीले पहिले ब्याटिङ […]

लामा टेण्डी स्मृति बास्केटबलमा पुलिसमाथि रोएलको रोमाञ्चक जित

५ फागुन, काठमाडौं । रोएल बास्केटबल एकेडेमीले उत्कृष्ट पुनरागमन गर्दै लामा टेण्डी स्मृति खुला पुरुष तथा महिला बास्केटबलमा महिलातर्फ नेपाल पुलिसमाथि रोमाञ्चक जित हात पारेको छ । सुरुको दुई क्वाटरमा पछि परेको रोएलले त्यसपछि पुनरागमन गर्दै बाँकी दुई सेट आफ्नो पक्षमा पार्दै पुलिसलाई एक अंक अन्तरले मात्र पराजित गर्‍यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद‍्को कभर्डहलमा […]

दृश्यमा सुदूरपश्चिममाथि पुलिसको रोमाञ्चक जित

काठमाडौं: प्रधानमन्त्री कप राष्ट्रिय टी २० प्रतियोगिता अन्तर्गत आज मुलपानीमा सम्पन्न पहिलो खेलमा नेपाल पुलिस क्लबले जित निकालेको छ। प्रतिस्पर्धात्मक खेलमा पुलिसले २ रनको रोमाञ्चक जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको पुलिसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९३ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको सुदूरपश्चिम ९ विकेट गुमाउँदै…

पीएम कप क्रिकेट : पुलिसको २ रनको रोमाञ्चक जित

२६ पुस, काठमाडौं । प्रधानमन्त्री कप टी-२० पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत सोमबार मूलपानी मैदानमा भएको नेपाल पुलिस क्लबले सुदूरपश्चिम प्रदेशविरूद्ध २ रनको रोमाञ्चक जित हात पारेको छ । दुवै टोलीले २०-२० ओभर बलिङ गरे पनि दुई सय रन समेत बन्न नसकेको खेलमा पुलिसले ९३ रनको स्कोर डिफेण्ड गर्दै विजयी सुरुआत गरेको हो । पुलिसका आरिफ शेख […]

मलेसियामाथि नेदरल्याण्ड्सको रोमाञ्चक जित

काठमाडौं: नेपाल, मलेसिया र नेदरल्याण्डस् सम्मिलित त्रिदेशीय सिरिजको आज सम्पन्न दोस्रो दिनको खेलमा नेदरल्याण्ड्सले मलेसियामाथि जित निकालेको छ। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा सम्पन्न खेलमा नेदरल्याण्ड्सले १५ रनको जित निकालेको हो। टस जितेर ब्याटिङमा उत्रिएको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै १९१ रन बनाएको थियो। जवाफी ब्याटिङमा उत्रिएको मलेसियाले निर्धारित…

मेयर कप: वाग्मतीमाथि नेपाल पुलिसको रोमाञ्चक जित

काठमाडौं: आजबाट सुरु भएको काठमाडौं मेयर कप अन्तर्गत आज मुलपानी मैदानमा सम्पन्न खेलमा नेपाल पुलिस क्लबले वाग्मती प्रदेशमाथि रोमाञ्चक जित निकालेको छ। टस जितेर ब्याटिङमा उत्रिएको नेपाल पुलिसले वाग्मती प्रदेशमाथि २ रनको रोमाञ्चक जित निकालेको हो। सुरुवाती ब्याटिङ गरेको पुलिसका लागि कप्तान मञ्जित श्रेष्ठले सर्वाधिक १५ रन र सुनिल धमला,…