५ फागुन, काठमाडौं । रोएल बास्केटबल एकेडेमीले उत्कृष्ट पुनरागमन गर्दै लामा टेण्डी स्मृति खुला पुरुष तथा महिला बास्केटबलमा महिलातर्फ नेपाल पुलिसमाथि रोमाञ्चक जित हात पारेको छ । सुरुको दुई क्वाटरमा पछि परेको रोएलले त्यसपछि पुनरागमन गर्दै बाँकी दुई सेट आफ्नो पक्षमा पार्दै पुलिसलाई एक अंक अन्तरले मात्र पराजित गर्यो । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा […]