भारतीय क्रिकेटको कप्तानीबाट विराटको राजीनामा

भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले कप्तानीबाट राजीनामा दिएका छन् । दक्षिण अफ्रिका सिरिजमा लज्जास्पद हारपछि विराटले राजीनामा घोषणा गरेका हुन् ।

सम्बन्धित सामग्री

मुख्य प्रशिक्षक मनोज प्रभाकरले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक मनोज प्रभाकरले राजीनामा दिएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले बिहीबार मुख्य प्रशिक्षक प्रभाकरले राजीनामा दिएको जनाएको छ।भारतीय प्रशिक्षक प्रभाकरले आजै बिहीबारबाट लागु हुने गरी राजीनामा दिएको क्यानले जनाएको छ।तत्कालीन मुख्य प्रशिक्षक पुबुदु दासानायकेले राजीनामा दिएपछि गत साउनमा क्यानले प्रभाकरलाई नियुक्त गरेको हो। क्यानले प्रभाकरसँग एक वर्षको सम्झौता गरिएको थियो ।

अवैध आप्रवासन रोक्न नसकेको भन्दै भारतीय मूलकी बेलायती गृहमन्त्रीबाट राजीनामा

बेलायतकी गृहमन्त्री सुएला ब्रेभरम्यानले आफ्नो पदबाट राजीनामा दिएकी छन् । भारतीय मूलकी सुएला ब्रेभरम्यानलाई सेप्टेम्बरमा प्रधानमन्त्री लिज ट्रसले गृहमन्त्री बनाएकी थिइन् । लिज ट्रस र उनबीच आज दिउँसो संसदमा भेट भएको थियो । आफ्नो राजीनामा पत्रमा उनले बेलायत कठिन समयबाट गुज्रिरहेको तथा सरकार जुन दिशातिर जाँदैछ त्यसबारेमा आफू चिन्तित भएको बताएकी छिन् । आफ्ना मतदातासँग […]

भारतीय फुटबल महासंघका महासचिव कुशल दासले दिए राजीनामा

अखिल भारतीय फुटबल महासंघका महासचिव कुशल दासले स्वास्थ्यको कारण देखाउँदै आफ्नो पदबाट राजीनामा दिएका छन् । अखिल भारतीय फुटबल महासंघले उनको निर्णयलाई सम्मान गर्दै, महासंघको दैनिक प्रशासनको जिम्मेवारी कार्यवाहक महासचिव सुनन्दो धरलाई दिएको छ ।

भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट कोहलीले दिए राजीनामा

दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलामा लज्जास्पद हार बेहोरेपछि विराट कोहलीले भारतीय टेस्ट क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका छन् । शनिबार एक विज्ञप्ति जारी गर्दै कोहलीले कप्तान पदबाट राजीनामाको घोषणा गरेका हुन् ।उनले विज्ञप्तिमा भनेका छन्, 'म सधैँ हरेक चिजमा १२० प्रतिशत योगदान दिन चाहन्छु । यदि मैले त्यो गर्न सकिनँ भने गलत हुन्छु । म यो कुरालाई लिएर स्पष्ट छु र आफ्नो टोलीसँग बेइमानी गर्न सक्दिनँ ।'टोलीलाई सही दिशा दिनका लागि आफूले ७ वर्ष हर दिन कठिन परिश्रम गरेको उल्लेख गर्दै उनले लेखेका

एलन मस्कलाई झट्का, स्टारलिंकका भारतीय प्रमुखले दिए राजीनामा

२२ पुस, काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कलाई भारतमा ठूलो झट्का लागेको छ । मस्कको स्याटेलाइट इन्टरनेट कम्पनी स्टार लिंकका भारतीय प्रमुख सञ्जय भार्गभले पदबाट राजीनामा दिएका छन् । केही महिना अघि उक्त जिम्मेवारी सम्हालेका भर्गाभाले अचानक कम्पनीबाट राजीनामा दिएका हुन् । भारतमा स्टारलिंकको लाइसेन्स सम्बन्धी विवादका कारण उनले राजीनामा दिएको बताइएको छ […]

पञ्जाबका मुख्यमन्त्री अमरिन्दर सिंहले दिए राजीनामा

भारतीय कांग्रेसको ‘उच्च नेतृत्व’ले सिंहलाई मुख्यमन्त्री पदबाट राजीनामा गर्न बाध्य पारेको दाबी गरिएको छ ।

गुजरातका मुख्यमन्त्रीले दिए राजीनामा

२६ भदौ, काठमाडौं । भारतको गुजरात प्रदेशका मुख्यमन्त्री विजय रुपानीले राजीनमामा दिएका छन् । उनले शनिबार प्रदेश प्रमुख आचार्य देवरतसमक्ष राजीनामा बुझाएका हुन् । राजीनामा दिएपछि मुख्यमन्त्री रुपनीले मुख्यमन्त्रीको रुपमा काम गर्न दिएकामा भारतीय जनता पार्टीप्रति कृतज्ञ रहेको पत्रकारलाई प्रतिक्रिया दिए । उनले आफूले मुख्यमन्त्रीको रुपमा काम गरेको ५ वर्ष धेरै लामो समय भएको बताए […]

कर्नाटकका मुख्यमन्त्री येदियुरप्पाद्वारा राजीनामा

कर्नाटकका मुख्यमन्त्री बीएस येदियुरप्पाले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राज्यमा आज नै भारतीय जनता पार्टी (भाजपा) सरकारको दुई वर्ष पुरा भएको थियो । सोही कार्यक्रममा भाग लिन पुगेका यदियुरप्पाले राजीनामाको घोषणा गरेका हुन् ।राजीनामा घोषणा गर्दै उनले आफूसधैँ अग्निपरीक्षाबाट गुज्रिएको बताएका थिए । त्यसपछि उनी राजभवन पुगेर गभर्नरलाई आफ्नो राजीनामा पत्र बुझाएका थिए । उनको राजीनामालाई स्वीकार पनि गरिएको छ । नयाँ मुख्यमन्त्री घोषणा नभएसम्म उनी कार्यकारी मुख्यमन्त्री कायम रहनेछन् ।उनले राजीनामा

भारतमा मन्त्रिपरिषद् पुनर्गठन हुँदै, १२ मन्त्रीले दिए राजीनामा

२३ असार, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । भारतीय सञ्चारमाध्यमहरुका अनुसार उनले बुधबार बेलुका मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् । मन्त्रिपरिषद् पुनर्गठनअघि कम्तीमा १२ जना मन्त्रीले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । राजीनामा दिनेहरुमा स्वास्थ्यमन्त्री हर्ष वर्धन, शिक्षामन्त्री रमेश पोख्रियाल निशांक, श्रममन्त्री सन्तोष गांग्वारलगायतका मन्त्री छन् । […]