भीम रावलको गृहजिल्लाकै मेयर र उपमेयरले रोजे नेकपा समाजवादी

कैलाली - नेकपा एमालेका उपाध्यक्ष भीम रावललाई अर्को झट्का लागेको छ । रावलले आफ्नै गृहनगरमा पनि जनप्रतिनिधिको साथ गुमाएका छन् । उनको गृहनगर अछामको साँफेबगर नगरपालिकाका मेयर कुलबहादुर कुँवर र उपमेयर बिर्मलादेवी बुढ्थापाले आइतबार नेकपा एकीकृत समाजवादीमा सनाखत गरेका छन् । सनाखत गरेपछि कुँवरले एमाले अध्यक्ष केपी ओलीको…

सम्बन्धित सामग्री

रौतहटको राजदेवी नगरपालिका मेयर र उपमेयरमा नेकपा समाजवादी विजयी

रौतहटको राजदेवी नगरपालिकामा नेकपा एकीकृत समाजवादीका भिखारी यादब विजयी भएका छन् । यादबले ७ हजार ५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका धिरेन्द्र सिंहले ३ हजार ७०७ मत प्राप्त गरे । सिंह निवर्तमान नगरप्रमुख हुन् । सिंंहलाई यस पटक निर्वाचनमा मत माग्ने क्रममा घरदैलो गर्न जाँदा राजदेवी १ पथरामा स्थानीयले दुव्र्यबहार गरेका थिए । उनको कार्यकाल पनि विवादित बन्यो ।