अर्थमन्त्री जनार्दन शर्माले निकालेको श्वेत पत्रले देशको अर्थतन्त्रको दुखद तर वास्तविक चित्र देखाएको छ। अर्थतन्त्रलाइ यथाशिग्र ‘फास्ट ट्रयाकमा’ ल्याएर नेपाललाई आर्थिक सम्वृद्धिको बाटोमामा लग्न आवश्यक छ। अर्थतन्त्रलाइ प्रगतिको बाटोमा लैजान एउटा कम छलफल भएको तर धेरै महत्वपूर्ण मध्य हो – जनसांख्यिकीय लाभांश (Demographic Dividend)। जनसांख्यिकीय लाभांश भनेको उमेर संरचनाको (Age Structure) लाभ उठाउदै कुनै पनि […]