राजु परियार : लमजुङको रोधीदेखि लोकदोहोरीका ‘बादशाह’सम्म

गाउँका सबै लाहुरे थिए । लाहुरे हुने फेसन नै चलेको थियो । लमजुङमा हुँदा घरको आर्थिक अवस्थाका कारण उनले जागिर खाने सोच गरे । एकपटक लाहुरेको छनोटमा गए । तर तौल पुगेन । उनी घर फर्किए ।

सम्बन्धित सामग्री

हिमालय लोकस्टारको फिनालेमा इन्द्रेणीदेखि जजसम्मले नचाए दर्शक (तस्वीर)

काठमाडौं । हिमालय लोकस्टारले बुधबार राति विजेता प्राप्त गरेको छ । राष्ट्रिय सभागृहमा आयोजित भव्य फिनाले धेरै किसिमबाट मनोरञ्जक रह्यो । चर्चित सांगीतिक समूह इन्द्रेणीको ‘छिनको छिनैमा’ दोहोरीबाट सुरु भएको फिनालेमा राजु परियार र प्रेमराजा महतले माहोल तताए । इन्द्रेणीका कृष्ण कँडेलले अतिथिदेखि जजसम्मलाई कटाक्ष गरे । त्यसपछि ६ जना फाइनलिस्टले धमाकेदार प्रस्तुति दिए । […]

हिमालय लोकस्टारमा महाजजको रुपमा राजु परियार अनुबन्धित, आजदेखि भोटिङ राउण्ड

काठमाडौं । चर्चित लोकदोहारी गायक राजु परियार टेलिभिजन रियालिटी शो हिमालय लोकस्टारमा महाजजको रुपमा अनुबन्धित भएका छन् । शोका निर्देशक सिमोस सुनुवारले दिएको जानकारी अनुसार दर्शकले मंगलबारकै एपिसोडदेखि परियारलाई जजको रुपमा देख्न पाउनेछन् । महागुरुको रुपमा कुमार बस्नेत हुनेछन् भने बाँकी तीनजना जजहरु कुलेन्द्र विश्वकर्मा, रामजी खाँण र ज्योति मगर पालैपालो शोमा प्रस्तुत हुनेछन् । […]

हिमालय लोकस्टारमा राजु परियार बने गेस्ट जज

काठमाडौं । टेलिभिजन रियालिटी शो हिमालय लोकस्टार रोचक बनिरहेको छ । दर्शकले प्रस्तुति र गायकीमा मजा लिइरहेका छन् । त्यसमाथि अतिथि जजको रुपमा चर्चित कलाकारको उपस्थितिले माहोललाई झनै रोमाञ्चक बनाएको छ । यही मेसोमा लोकस्टारको १४ औं एपिसोडमा चर्चित लोक दोहोरीगायक राजु परियार सेलिब्रिटी गेष्ट जजको रुपमा सहभागी भए । गेस्ट जजको रुपमा उपस्थित परियारले […]

कलाकारलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान

काठमाडौँ – स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको छ। काठमाडौंमा शनिबार एक कार्यक्रम आयोजना गरी गायक राजु परियार, गायिका टीका पुन, गायिका लक्ष्मी न्यौपाने, बालकलाकार सान्वी खतिवडालगायतलाई स्टार म्युजिक अवार्ड २०७९ प्रदान गरिएको हो। कार्यक्रममा पूर्व खानेपानीमन्त्री बिना मगर, कलाकार पल्पसा डंगोल, कलाकार किरण केसीलगायतले अवार्ड वितरण गरेका थिए। नेपाली गीत, संगीतको विकास र श्रष्टाको […]

लमजुङमा लोक गायक राजु परियार सम्मानित

लमजुङ – लोक दोहोरी गायक राजु परियार लमजुङमा सम्मानित हुनुभएको छ । लमजुङको सुन्दरबजार नगरपालिकामा रहेकाे कृषि क्याम्पस खेल मैदानमा हिजाे आयाेजित नेकपा एमाले जिल्ला सङ्गठन लमजुङको आठौँ जिल्ला अधिवेशनको अवसरमा गायक परियारलाई सम्मानित गरिएकाे हाे।  नेकपा एमालेका केन्द्रीय उपमहासचिव एवम् गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र नेकपा एमाले, लमजुङका अध्यक्ष कृष्णप्रसाद अधिकारीले संयुक्त रुपमा सम्मानपत्र र फूलमालाले गायक परियारलाई सम्मानित गर्नुभएको हो । गायकी...

लोकगायक राजु परियार गृह जिल्लामा सम्मानित

लोक तथा दोहोरी गायक राजु परियार सम्मानित भएका छन् ।  लोकगायक परियारलाई नेकपा एमाले लमजुङले सम्मान गरेको हो । लमजुङको बेंसीसहर नगरपालिका २ चिसापानीमा जन्मिएक  गायक परियारलाई एमाले लमजुङको शुक्रबार...

लोक गायक राजु परियार गृह जिल्लामा सम्मानित

लमजुङ– नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक लोक राजु परियारलाई गृह जिल्ला लमजुङमा सम्मान गरिएको छ। परियारलाई लमजुङ गाउँशहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो। लोकदोहोरीको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ गाउँशहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए। परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र लमजुङ गाउँशहर […]

लोकदोहोरी गायक राजु परियार सम्मानित

नेपाली लोकदोहोरी क्षेत्रका लोकप्रिय गायक राजु परियारलाई लमजुङमा अभिनन्दनसहित सम्मान गरिएको छ । बँेसीसहर नगरपालिका– ३ गाउँसहरमा रहेको लमजुङ दरबारमा एक कार्यक्रमका बीच परियारलाई सम्मान गरिएको हो ।  दरबार हाताभित्र पुननिर्माण...

‘भैंसी पालेर’ हिट भएको १५ बर्षपछि अर्जुनको ‘धुलो खाएर’

‘गर्नु गर्यौं बलराम भैंसी पालेर दुनियाँलाई ढाँटेर खाँटी दुधमा पानी हालेर’ वि.सं २०६३ सालमा सार्वजनिक गीत ‘भैंसी पालेर’ले सांगीतिक बजारमा निकै चर्चा पायो । राजु परियार र विष्णु माझीको स्वर रहेको गीतलाई स्रोताहरुले रुचाए । यस गीतलाई रचना गरेका हुन् अर्जुन गैह्रेले । गीतमा उनकै लय छ । गीतलाई मात्र होइन, प्रकाश भट्टको निर्देशनमा कमल […]

सबैका प्रिय गायक राजु परियार

लमजुङ - मौलिक लोक गीतसङ्गीत क्षेत्रका चर्चित गायक हुनुहुन्छ, राजु परियार । लमजुङको चिसापानीमा जन्मनुभएका परियार यहाँकै गाउँघर, वनपाखामा खेल्दै हुर्कनुभयो । उहाँमा सानैदेखि गीतसङ्गीतमा रुचि थियो।गाउँघरमा हुने पूजाआजाका साथै जिल्लामा हुने विभिन्न दोहोरी प्रतियोगितामा सहभागी हुँदै विभिन्न खुड्किला पार गरेर निरन्तरको साधना र सङ्घर्षले आज उहाँ यो ठाउँसम्म आइपुग्नुभएको हो । हजारौँ गीतमा आफ्नो सुमधुर स्वर भर्नुभएका गायक परियार जन-जनको हृदय छुने गीत गाउन रुचाउनुहुन्छ । मेलापात, उकाली-ओराली, भञ्ज्याङ, चौतारी, माया, प्रेम,...