सुदूरपश्चिम प्रदेशका ८८ पालिका मध्ये ३२ पालिकामा नेकपा माओवादी केन्द्रको नगर सम्मेलन टुङ्गिएको छ । अन्य ५६ पालिकामा भने मङ्सिर १५ गतेसम्म टुङ्गिने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम कमिटी अध्यक्ष शरदसिंह भण्डारीको भनाइ छ ।अछाम जिल्लाको एक नगरपालिका र दुई गाउँपालिकामा सम्मेलन सम्पन्न भएको छ । त्यस्तै डोटीको दुई नगरपालिका,चार गाउँपालिका, बैतडीको दुई गाउँपालिका, दार्चुलाको तीन गाउँपालिका, बझाङको एक गाउँपालिकामा सम्मेलन सम्पन्न भएको उनले बताए । डडेलधुरा एक गाउँपालिका, कञ्चनपुरको तिन गाउँ