पहिलो राष्ट्रिय नवप्रवर्तन सम्मेलन सम्पन्न

मङ्गलबार नेपालमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय नवप्रवर्तन सम्मेलन सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा आयोजित सम्मेलन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको प्रस्तुति, विभिन्न अन्तरक्रियात्मक कार्यक्रम र नवप्रवर्तनात्मक सामग्रीको प्रदर्शनीका साथ सम्पन्न भएको हो । प्रमुख अतिथिको रूपमा सम्मेलनलाई सम्बोधन गर्न पुगेका शिक्षा तथा...

सम्बन्धित सामग्री

मनमोहन र स्मार्ट हेल्थको सहकार्यमा डिजिटल हेल्थ सम्मेलन सम्पन्न

डिजिटल स्वास्थ्यको आवश्यकता तथा भविष्यबारे राष्ट्रिय जनस्वास्थ्य नीति निर्माणमा टेवा पुर्या उन सम्मेलनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। स्मार्ट हेल्थ ग्लोबलका सीईओ मनोज खड्काले सम्मेलनले डिजिटल हेल्थको भविष्यमा प्रगति गर्ने मार्ग प्रशस्त गरेको बताएका छन्। आयोजकहरूले सबै वक्ताहरू, सहभागीहरू स्वयंसेवकहरू र साझेदारहरूलाई यस कार्यक्रमलाई डिजिटल नवप्रवर्तन मार्फत सुधारिएको स्वास्थ्य सेवाको यात्रामा एक महत्वपूर्ण उपलब्धि बनाउन मद्दत गरेकोमा उनले आभार प्रकट गरे।

आज ( मङ्गलबार) माघ १० गते नेपालमै पहिलो पटक आयोजना गरिएको राष्ट्रिय नवप्रवर्तन सम्मेलन सम्पन्न भएको छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानमा आयोजित सम्मेलन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको प्रस्तुति, विभिन्न अन्तरक्रियात्मक कार्यक्रम र नवप्रवर्तनात्मक सामग्रीको प्रदर्शनीका साथ सम्पन्न भएको हो ।