इन्जिनियर्स एशोसिएसनको अधिवेशनमा लोकतान्त्रिक प्यानल विजयी

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसन लुम्बिनीको अधिवेशनमा नेपाली काँग्रेसनिकट लोकतान्त्रिक प्यानल विजयी भएको छ । चुनावमा काँग्रेस, एमाले र माओवादी तथा नेकपा एकीकृत समाजवादी निकट इन्जिनियरहरुका ३ वटा प्यानलले प्रतिस्पर्धा गरेकाथिए । प्रदेशबाट प्रतिनिधित्व हुने एक जना केन्द्रीय सदस्यसहित सबै पदाधिकारी र दुई जना सदस्य बाहेक सबै पदमा लोकतान्त्रिक प्यानलले जितेको हो । नेपाल इन्जिनियर्स […]