पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग खुल्ने

पर्वत - पर्वतको फलेवास नगरपालिकाका सबै वडामा घरेलु औजार उद्योग स्थापना हुने भएको छ । ग्रामीण क्षेत्रमा आवश्यक घरेलु उपयोगका औजार निर्माण गर्ने र विपन्न नागरिकको आयआर्जनमा सघाउ पुर्याउने उद्देश्यले फलेवासका ११ वटै वडामा औजार उद्योग स्थापना गर्न थालिएको हो । गएको आर्थिक वर्षदेखि बजेट विनियोजन गरेर उद्योग स्थापना गर्ने अभियान था...

सम्बन्धित सामग्री

पर्वत नगर अस्पताल भवन शिलान्यासमै सीमित

‘एक स्थानीय तह, एक आधारभुत अस्पताल’ कार्यक्रमअन्तर्गत निर्माण गर्न लागिएको पर्वतको फलेवास नगरपालिकाको नगर अस्पताल निर्माण अलपत्र परेको छ।

कालीगण्डकी पुलको कामले ६ वर्षपछि लियो गति

बागलुङको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा निर्माणाधीन पक्की पुलको कामले गति लिएको छ ।

कालीगण्डकीमा ६ वर्षसम्म अधुरो पुलको निर्माण अघि बढ्यो

२६ मंसिर, काठमाडौं । जिल्लाको जैमिनी नगरपालिका-१ कुश्मीशेरा र पर्वतको फलेवास जोड्ने कालीगण्डकी नदीमा अधुरो पक्की पुलको कामले गति लिएको छ । दुई जिल्ला जोड्ने गरी निर्माण थालिएको पुलको कामले ६ वर्षपछि गति लिएको हो । ‘लामो समयसम्म काम किन भएन भनेर चिन्ता लागेको थियो’, तर अहिले काम सुरु भएपछि आशा पलाएको छ”, कुश्मीशेराका स्थानीय […]

कालीगण्डकी प्रसारण करिडोरमा नगरको अवरोध

राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रूपमा निर्माणाधीन कालीगण्डकी प्रसारण करिडोरको कुश्मा–बुटवल वितरण लाइन निर्माणमा पर्वतको फलेवास नगरपालिकाले अवरोध गरेको छ । पर्वतको फलेवास नगरपालिकाले अहिले बनाउन थालिएको स्थानभन्दा दायाँ वा बायाँ परिवर्तन गर्न माग गर्दै प्रसारण आयोजनाको काम अवरोध गरेको हो ।खासगरी नगरपालिकाको वडा नं ६ देवीस्थानको ठूलो क्षेत्रफल प्रसारण लाइनले प्रभावित पार्ने भएपछि क्षेत्र परिवर्तन गर्न माग गरिएको नगरप्रमुख गङ्गाधर तिवारीले बताए । फलेवासको ‘नगरको गौरव’ क

पर्वतको फलेवास–९ भँगरामा काँग्रेसको प्यानलै विजयी

पर्वत : पर्वतको फलेवास नगरपालिका–९ भँगरामा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ।सोमबार सकिएको वडाको मतगणना अनुसार अध्यक्षमा काँग्रेसका उम्मेदवार हितमान गुरुङले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार होमबहादुर पौडेललाई १२१ मतको अन्तरमा पराजित गरेका हुन्। गुरुङले ५११ मत पाउँदा पौडेलले ३९० मत पाएका छन्।वडाध्यक्ष पदमा नै उम्मेदवार रहेका स्वतन्त्र गोपालराज नेपालीले ४५ र राप्रपाका रामबहादुर पौडेल क्षेत्रीले पाँच मत पाएका छन्।दुईजना खुला सदस्य पदमा ४४५ मत सहित दुर्गाराज सुवेदी र ४३२ मत

फलेवास नगरपालिका १ मा एमाले विजयी

पर्वत । पर्वतको फलेवास नगरपालिका वडा नं. १ मा नेकपा एमालेका उम्मेदवार गंगानारायण श्रेष्ठ विजयी हुनुभएको छ । पर्वतको फलेवास नगरपालिका वडा न. १ थापाठानामा १ मतको अन्तरले एमाले उम्मेदवार श्रेष्ठ वडा अध्यक्षमा विजयी हुनुभएको छ । एमालेका उम्मेदवार श्रेष्ठले गठबन्धनका उम्मेदवार पुर्णबहादुर भण्डारीलाई १ मतले पछि पार्दै विजयी हुनुभएको हो । त्यसैगरी नेकपा एमालेको […]

नगरसभा सम्पन्न भएको उपलक्ष्यमा फलेवास नगरपालिकाले दियो सार्वजनिक बिदा

पोखरा : नगरसभा सम्पन्न भएको उपलक्ष्यमा पर्वतको फलेवास नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ। बुधवार सम्पन्न भएको दशौँ नगरसभाको उपलक्ष्यमा आज पालिकाका सरकारी, सार्वजनिक र अन्य सबै संस्थामा सार्वजनिक बिदा दिइएको नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।

नगरसभा सम्पन्न भएको भन्दै फलेवास नगरपालिकाले दियाे सार्वजनिक बिदा

पर्वतको फलेवास नगरपालिकाले नगरसभा सम्पन्न भएकोमा सार्वजनिक बिदा दिएको छ ।

पाँच वर्षदेखि बन्द विद्यालय एकजनाको पहलमा यसरी खुल्यो

पर्वतको फलेवास नगरपालिका–८ ठानामौलामा पाँच वर्षसम्म बन्द रहेको एक विद्यालय अहिले सञ्चालनमा आउन थालेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष स्वयम्सेवी शिक्षक बनेर पढाउन थालेपछि जनता आधारभूत विद्यालयले पुनर्जीवन पाएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दप्रसाद तिमिल्सिनाले आफू स्वयम्सेवी शिक्षक बनेर पढाउने प्रस्तावसहित विद्यालय खोल्न आग्रह गरेर अभिभावकको सहमति लिएपछि विद्यालय सञ्चालन भएको छ …

फलेवास र कुश्मीशेरा जोड्ने पुल निर्माण अलपत्र : स्थानीयवासी आक्रोशित

पर्वतको फलेवास र बागलुङको कुश्मीशेरा जोड्ने गरी कालीगण्डकी नदीमा निर्माणाधीन मोटरेबल पुल वर्षौंदेखि अलपत्र परेको छ ।  पर्वतको फलेवास, कार्कीनेटा, स्याङ्जा हुँदै पोखरा जोड्ने वैकल्पिक सडकलाई बागलुङको दक्षिण क्षेत्रसम्म जोड्ने यो पुलको निर्माण सात वर्षअघि सुरु भएको थियो । यो पुलको निर्माण सम्पन्न भएपछि मध्यपहाडी लोकमार्गको बागलुङ–पोखरा खण्डमा आवतजावत गर्ने यात्रुलाई सास्ती खेप्नुपर्दैन । २०७१ सालमा पुलको चर्चा चलेपछि संविधानसभाका सदस्य विकास लम्सालले पुल द्रुतगतिबाट बन्नुपर्ने प्रस