बंगालको खाडीमा शक्तिशाली बन्दै 'अक्वान' चक्रवात, नेपालमा कस्तो असर पर्ला?

भारतका विभिन्न राज्यमा भारी वर्षा र तीव्र हावाहुरीको जोखिम बढाइरहेको यो चक्रवातले नेपालमा कस्तो असर पार्ला भन्ने प्रश्न उठेको छ। हामीले यसबारे जल तथा मौसम विज्ञान विभागका मौसमविदसँग कुरा गरेका छौं।