माघ २ गतेदेखि उच्च र जिल्ला अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुने

आगामी माघ २ गतेदेखि जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुने भएको छ । जिल्ला तथा उच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापनका लागि आवश्यक नियमावली र निर्देशिका बुधवार बसेको सर्वाेच्च अदालतको पूर्ण बैठकबाट पारित गरिएको छ । यसअघि सर्वाेच्च अदालतमा गोला प्रक्रियाबाट पेशी व्यवस्थापन हुँदै आएको छ ।

सम्बन्धित सामग्री