जनकपुरधामः एक सातादेखि काठमाडौंमा अनशनरत कुमारी आमा निहारिका सिंह राजपुतको मुद्दामा उच्च अदालत जनकपुरले आरोपितलाई झिकाउन आदेश दिएको छ।
न्यायाधीश गुणराज ढुंगेल र रामेश्वर रेग्मीको संयुक्त इजलासले आरोपित शिवराज श्रेष्ठलाई १५ दिनभित्र झिकाउने आदेश दिएको अदालतका श्रेस्तेदार खड्गराज अधिकारीले जानकारी दिए।
जिल्ला अदालतको फैसलाविरुद्ध सरकारी वकिलले उच्चमा २०७८ फागुन १५…