बागी उम्मेदवार र समर्थकलाई माओवादीद्वारा निष्कासन

काठमाडौं। बागी उम्मेदवार र समर्थक र प्रस्तावकलाई माओवादी केन्द्रले पार्टीबाट निष्कासन गरेको छ। प्रहरी संगठन प्रविधिमैत्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन्। बैंकको किस्ता तिर्ने समय दुई वर्ष थप्न होटल संघले माग गरेको छ। अर्घाखाँची समेन्टले भारतमा १४०० बोरा सिमेन्ट निर्यात गरेको छ। एक महिनामा बैंकमा ३३ अर्ब निक्षेप थपिएको छ।

सम्बन्धित सामग्री

चितवन ३ मा कांग्रेसका बागी उम्मेदवार कोइरालाले गरे मतदान

चितवन क्षेत्र नम्बर ३ मा कांग्रेसका बागी उम्मेदवार दिनेश कोइरालाले मतदान गरेका छन् ।

कञ्चनपुर ३ मा कांग्रेसका बागी उम्मेदवार सिंहद्वारा घोषणापत्र सार्वजनिक

कञ्चनपुरको निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यका लागि  नेपाली कांग्रेसका बागी उम्मेदवार दिपकबहादुर सिंहले घोषणापत्र सार्वजनिक गरेका छन्। सत्तागठबन्धनका साझा उम्मेदवारसमेत रहेका कांग्रेस नेता एवं पूर्वमन्त्री रमेश लखेकविरुद्ध सिंहले...

माओवादीका बागी उम्मेदवार शेर्पा कारबाहीमा

नेकपा (माओवादी केन्द्र) संखुवासभाले पार्टी र गठबन्धनको भावना र मर्मविपरीत बागी उम्मेदवार उठेका छिरिङ शेर्पालाई कारबाही गरेको छ। माआवादी केन्द्रका जिल्ला कमिटी सदस्य रहेका शेर्पा साधारण सदस्यसमेत नरहने गरी कारबाहीमा...

गोरखामा गठबन्धन दलभित्रै बागी उम्मेदवार धेरै

गोरखामा सत्ता गठबन्धन भित्रै बागी उम्मेदवार धेरै देखिएका छन्। नेपाली कांग्रेस, नेकपा एकिकृत समाजवादी र नेपाल समाजवादीका नेताहरुले उम्मेदवारी दर्ता गराएका छन्।...

सम्मानजनक भाग नपाए बागी उम्मेदवार उठाउने कोइराला समूहको चेतावनी

नेपाली कांग्रेसको शेखर कोइराला समूहका युवा नेताहरूले पार्टीमा सम्मानजनक भाग नपाए बागी उम्मेदवार उठाउने चेतावनी नेतृत्वलाई दिएका छन् ।

दैलेख समन्वयमा बागी उम्मेदवार विजयी

दैलेखको जिल्ला समन्वय समितिको चुनावमा बागी उम्मेदवार नमराज शाही विजयी भएका छन्। शाही नेपाली काँग्रेसको आधिकारिक उम्मेवार दुर्गा श्रेष्ठको विरुद्ध बागी उम्मेदवारी दिएका थिए।...

दाङमा कांग्रेसका बागी उम्मेदवार वडाध्यक्षमा निर्वाचित

दाङको शान्तिनगर गाउँपालिकाको वडामा कांग्रेसका बागी उम्मेदवार निर्वाचित भएका छन्। शान्तीनगर गाउँपालिका वडा नम्बर २ को अध्यक्षमा कांग्रेसका बागी उम्मेदवार सुनिल वलि निर्वाचित भएका हुन्।...

भरतपुर महानगरका बागी उम्मेदवार पौडेलको चुनाव चिन्ह भुइँकटहर

काठमाडाैँ- भरतपुर महानगरपलिकाका बागी उम्मेदवार जगन्नाथ पौडेलले चुनाव चिन्ह भुइँकटहर पाएका छन् ।उनलाई निर्वाचन आयोगले चुनाव चिन्ह भुइँकटहर दिएको हो। भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनको सर्मथनमा उठाएको उम्मेदवारमाथि पौडेलले बागी उम्मेदवारी दिएका हुन् । नेपाली कांग्रेसका नेता बागी उम्मेदवार पौडेललाई उमेदवारी फिर्ता लिन सत्ता गठबन्धन र शीर्ष तहका नेताले फकाउँदा समेत उनी पछि हटेनन्। पौडेलले बागी […]

सभापति देउवाप्रति काँग्रेसका बागी उम्मेदवार आक्रोशित

काठमाडौँ । नेपाली काँग्रेसबाट बागी उम्मेदवार भएकाहरूले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र बिपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् । यस्तो टिप्पणी गर्नेमध्ये एक हुन् –जगन्नाथ पौडेल । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी काँग्रेसीजन […]

सभापति देउवाप्रति काँग्रेसका बागी उम्मेदवार आक्रोशित

नेपाली काँग्रेसबाट बागी उम्मेदवार भएकाहरूले पार्टी सभापति शेरबहादुर देउवाप्रति आक्रोश पोखेका छन् । उनीहरूले देउवा पार्टीको नीति, सिद्धान्त र वीपीको आदर्शबाट च्युत भएको टिप्पणी पनि गरेका छन् । यस्तो टिप्पणी गर्नेमध्ये एक हुन् –जगन्नाथ पौडेल । चितवनको भरतपुर महानगरपालिकामा बागी उम्मेदवार बनेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत उनले भनेका छन्, ‘भरतपुर निवासी काँग्रेसीजन हामी सबै विपीको आदर्श र सिद्धान्तमा अडिग छौं । हाम्रो जीत सत्ताका निमित्त सौदाबाजी गर्ने र आफ्नो नीति र सिद्धान्त