काठमाडौं । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले चैत १० गते अचानक रूपमा अखिल नेपाल फुटबल संघ (एन्फा) आफूहरूप्रति पूर्वाग्रही बनेको र आफ्नो माग सम्बोधन गरेर प्रतियोगिता संचालनका लागि सहजीकरण नगरे नेपाल सुपर लिग (एनएसएल) नै गर्न नसक्ने चेतावनी दिएको छ ।
यससँगै अब प्रतियोगिता नै हुन्छ कि हुदैन भन्ने संशय बढेको छ...