२५ असोज, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न १३ भदौमा बालकोट पुगेका रवीन्द्र मिश्रको रोडम्याप थियो, एमालेको समर्थन लिने, राप्रपाबाट चुनाव लड्ने । मिश्र राप्रपाबाट काठमाडौं–१ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्न त सफल भए, तर एमालेको समर्थन जुटाउन भने उनलाई हम्मेहम्मे परेको छ । काठमाडौं–१ मा ३२ जनाको उम्मेदवारी परेको छ । […]