चीनको सबैभन्दा ठूलो चाड ‘स्प्रिङ फेस्टिवल’ (वसन्त पर्व)को यात्रा शुरु भएको छ। विश्वमै सबैभन्दा ठूलो मानव यात्राको सिजनको रुपमा लिइने यस समयमा एक अर्ब बढी जनसंख्या यात्रामा निस्किने गर्छन्।
यस वर्ष स्प्रिङ फेस्टिवलका लागि चीनमा जनवरी १७ देखि फेब्रुअरी २५ सम्म चालिस दिनको समय तोकिएको छ। यस अवधिमा एक अर्ब १८…