रासायनिक मलमा गरिएको मूल्यवृद्धिप्रति राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनको विरोध

काठमाडौं -  राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले रासायनिक मलमा गरिएको मूल्यवृद्धिको विरोध जनाएको छ । सरकारले रासायनिक मलको अनुदान कटौती गरेर मूल्यवृद्धि गरेको भन्दै संगठनले विरोध जनाएको हो ।  सरकारले कृषिमा अहोरात्र योगदान पुर्याउने किसानहरुको ढाड सेकिने गरी रासायनिक मलमा अनुदान कटौती गरी...

सम्बन्धित सामग्री

राजेन्द्र लिङदेनले गरे ८९औं पटक रक्तदान

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ८९ औं पटक रक्तदान गरेका छन् । पार्टी सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन उपत्यका विशेष कमिटीद्वारा शनिबार आयोजित कार्यक्रममा अध्यक्ष लिङदेनले ८९ औं पटक रक्तदान गरेका हुन् । उनले हरेक तीन महिनामा रक्तदान गर्ने गरेका छन् । अध्यक्ष लिङदेनले कोरोनापछि चिकित्सकको सल्लाहअनुसार आफूले रक्तदान गर्न थालेको बताउँदै आजसम्म गरेर […]

भारतको नक्सामा लुम्बिनी र कपिलवस्तु समेटेपछि राप्रपाको युवा संगठन आन्दोलित

काठमाडौं - भारतको ‘अखण्ड भारत’को नक्सामा लुम्बिनी र कपिलवस्तु समेटिएको विरोधमा राप्रपानिकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन संघर्षमा उत्रिने भएको छ । नेपालको राष्ट्रियतमाथि प्रहार गर्ने भारतको उक्त कार्य सच्याउन माग गर्दै संघर्षमा उत्रिन लागेको संगठनका संयोजक अधिवक्ता सुजित केसीले जानकारी दिए ।  भारतक...

कमल थापाको युवा संगठनका अध्यक्ष कटवाल लिङ्देनको राप्रपामा प्रवेश

कमल थापा नेतृत्वको राप्रपा नेपालको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष कैलाश कटवाल राप्रपामा प्रवेश गरेका छन् ।  राप्रपा नेपालका केन्द्रीय सदस्य र कार्यसम्पादन समितिका सदस्य समेत रहेका कटवाललाई शनिबार राप्रपा

अब भ्रष्टाचारविरुद्ध संसदबाट लड्छौँः ज्ञानेन्द्र शाही – देशसञ्चार

काठमाडौँ – जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले अब भ्रष्टाचारीविरुद्ध संसदबाट लड्ने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कोहलपुर

अब भ्रष्टाचारविरुद्ध संसदबाट लड्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं– जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले अब भ्रष्टाचारीविरुद्ध संसदबाट लड्ने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कोहलपुर बाँकेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै शाहीले त्यस्तो बताएका हुन् । ‘म अहिले टेक्निकल रूपमा जुम्लाको सांसद भए पनि तपाई सबैको साझा व्यक्ति हो,’ उ...

अब भ्रष्टाचारविरुद्ध संसदबाट लड्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं– जुम्लाबाट नवनिर्वाचित सांसद ज्ञानेन्द्र शाहीले अब भ्रष्टाचारीविरुद्ध संसदबाट लड्ने बताएका छन् । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन कोहलपुर बाँकेले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै शाहीले त्यस्तो बताएका हुन् । ‘म अहिले टेक्निकल रूपमा जुम्लाको सांसद भए पनि तपाई सबैको साझा व्यक्ति हो,’ उ...

टाउकामा कालोपट्टी बाँधेर महँगीविरुद्ध प्रदर्शन

दाङ : महँगी, भ्रष्टाचारदेखि संघीयताको खारेजीको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन दाङले विरोध प्रदर्शन गरेको छ। बुधबार दाङको घोराहीमा आयोजित विरोध कार्यक्रममा प्रदर्शनकारीले टाउकामा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गरेका थिए।घोराहीमा रहेको पार्टी कार्यालयबाट सुरु भएको विरोध प्रदर्शन र्‍याली बजार परिक्रमापश्चात तुलसीपुर चाेकमा पुगेर कोणसभामा परिणत भएको थियो। पछिल्लो समय देशमा चरम महँगी भएको र अहिलेको सरकारले त्यसको नियन्त्रण गर्न नसकेको भन्दै आफूहरू टाउकामा कालोपट्टी

एमसीसीविरुद्ध विराटनगरमा राप्रपा निकट युवाको प्रदर्शन

मोरङ– अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मोरङले विरोध प्रर्दशन गरेको छ। प्रदेश राजधानी विराटनगरमा राप्रपाको भातृ संगठनले अमेरिकी परियोजना मुलुकको हितमा नभएको जनाउँदै विरोध गरेको संगठनका पूर्व केन्द्रीय सदस्य नभी हुसैन अन्सारीले जानकारी दिए। एमसीसी पारित भए मुलुकमा भारतीय दबाब बढ्ने बताएका हुसैनले एमसीसीले मुलुकको आर्थिक र सांस्कृतिक क्षेत्रमा […]