काठमाडौँ- राष्ट्रिय प्रजातान्त्रिक युवक संगठन नेपालले गएरातिबाट वृद्धि भएको इन्धनको मूल्य तत्काल खारेज गर्न माग गरेको छ । अर्थतन्त्रलाई तहसनहस हुनबाट जोगाउन तथा तत्काल महँगी नियन्त्रण गर्नेतर्फ कदम नचाले संगठनका अध्यक्ष कैलाश कटुवालले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
उनले सोमबार विज्ञप्ति जारी नेपाली नागरिकलाई सरकारल...