पोखरा - खेलकुदका कार्यक्रमले भरिभराउ हुने पोखरा रंगशालामा बुधबार छुट्टै रौनक थियो । नेवारी पोशाकमा सजिएकाहरुले रंगशालाको पश्चिमी भेग भरिभराउ थियो । उनीहरुको बाक्लो उपस्थिति हुनु स्वभाविक नै थियो । किनभने बुधबार नेवार समुदायले मनाउने बाघ जात्राको अन्तिम दिन थियो । रंगशालामा जात्राको समापन गर्ने निर्णय भए अनुसार बाघ मार...