एमसिसी कार्यान्वयनमा थपियो झमेला : प्रसारणलाइन निर्माण गर्न न्यूनतम प्रस्ताव नै बजेटभन्दा २० अर्ब बढी

पूर्वतयारीको काम सम्पन्न नगरी कार्यान्वयनमा प्रवेश गरेको मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) अनुदानको परियोजनामा अर्काे झमेला थपिएको छ । प्रसारणलाइनतर्फको टेन्डरमा सहभागी कम्पनीहरूले लागत अनुमानभन्दा बढी बजेट (वित्तीय) प्रस्ताव गरेका छन् । परियोजना...

सम्बन्धित सामग्री