काठमाडौं– माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको कार्तिक २० गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको कम्पनीले जनाएको छ। जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयर धनीहरूलाई कम्पनीको हालको चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद […]
काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का जेन-जी अभियान्ता सन्दिप पुन ‘शहीद’ले निर्वाचन आयोगलाई पार्टीको नाम, झण्डा, मार्गदर्शक सिद्धान्त र चुनाव चिह्न यथावत राख्न आग्रह गरेका छन्। निर्वाचन आयोगलाई लेखिएको पत्रमा उनले माओवादी केन्द्रको कार्यसमिति हाल महाधिवेशन आयोजक समितिमा रूपान्तरण भएको उल्लेख गरिएको छ । यस्तो अवस्थामा नयाँ कार्यसमिति गठन नहुँदासम्म उक्त समिति काम चलाऊ […]