हेटौँडामा यात्रुवाहक बस दुर्घटना हुँदा ११ जना घाइते
मकवानपुरको सान्नानिटारमा यात्रुबाहक बस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्। मंगलबार दिउँसो ३ः४५ बजेको समयमा हेटौंडा उपमहानगरपालिका–१९ सान्नानिटारमा सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३२२९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको जिल्ला प्रहरी...
दाङ – दाङको चौपट्टामा शनिवार दिउँसो बस दुर्घटना हुँदा २२ जना घाइते भएका छन् ।
लमही/घोराही सडक खण्डको चौपट्टामा बस दुर्घटना हुँदा २२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
दाङको सदरमुकाम घोराहीदेखि लमहीका लागि छुटेको रा १ ख १८४५ नम्बरको यात्रुवाहक बस चौपट्टामा दुर्घटना हुँदा २२ जना घाइते भएका हुन् ।
घाइतेको उद्दार गरी घोराहीेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बसको ब्रेक फेल हुँदा भित्तामा ठोकिएर दुर्घटना भएको प्रहरीको भनाइ छ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको वीरेन्द्रबजारमा यात्रुवाहक बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् । घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ । काठमाडौंबाट काकड्भिटातर्फ जाँदै गरेको प्रदेश ३-०१-००५ ख ९७१९ नम्बरको बस वीरेन्द्रबजारको गोलघर नजिक दुर्घटना भएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।दुर्घटनामा परी गम्भीर घाइते भएका पाँचै जनाको प्रादेशिक अस्पतालमा जनकपुरमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय भरतपुर धनुषाका प्रहरी नायव निरीक्षक मनोज कर्णले बताए । सामान्य घाइते भएकाहरुको स्थानीय क्लिनि
अछाममा मंगलवार यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २ जनाको मृत्यु भएको छ ।
मंगलशेन नगरपालिकाबाट धनगढी जाँदै गरेको ना ६ ख ८२९ बस मंगलशेन–४ मा अपरान्ह ४ बजेतिर दुर्घटना भएको अछाम प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गंगादत्त बडूले जानकारी दिए ।
उनका अनुसार बसमा ३८ जना सवार थिए । २९ जना घाइते भएको बताइएको छ । ‘बसभित्र थप यात्रु हुन सक्ने भएकाले बस पल्टाएर खोजी भइरहेको छ,’ उनले भने, ‘बस सडकबाट २० मिटर तल खसेको छ ।’
बसका चालक र सहचालक फरार छन् । दुर्घटनाको कारण भने पत्त...
दाङ । रोल्पामा फेरि सवारी दुर्घटना भएको छ । यात्रुवाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । दाङको घोराहीबाट रोल्पाको थवाङका जाँदै गरेको ना ३ ख ५५१८ नम्बरको बस माडी गाउँपालिका २ मा दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको छ भने ११ जना घाइते […]
The post रोल्पामा बस दुर्घटना हुँदा चार जनाको मृत्यु, ११ घाइते appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.
नुवाकोट, १ कार्तिक । नुवाकोटको किस्पाङमा आज (सोमबार) बिहान यात्रुवाहक बस दुर्घटना भएको छ। यात्रुवाहक बस दुर्घटना हुँदा ३० जना घाइते भएका छन् । दुर्घटनामा ३० जना घाइते भएको र उनीहरुलाई अस्पताल पठाउनेक्रम जारी रहेको नुवाकोट जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता हरिबहादुर ओलीले जनाएको छ । भाल्चेबाट काठमाडौं जाँदै गरेको बस किस्पाङ–५ मानेगाउँ भन्ने ठाउँमा […]
सिन्धुपाल्चोक : सुनकोशी गाँउपालिका–३ कालीकाको छापमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ जना घाइते भएका छन्। दुईजना बेपत्ता रहेको बताइएको छ।बुधबार सुनकोशी गाँउपालिकाको ठोकर्पाबाट काठमाडौंको लागि छुटेको बा ३ ख ८०३० नम्बरको बस दुर्घटना भएको हो। बस ढलान गरिएको घुम्ती सडकबाट करिब ३ किलोमिटर तल खसेको जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।स्थानीयहरुले दुईजना बसले च्यापिएर बसेको बताए पनि पुष्टि भइनसकेको बस्नेतले बताए। घाइते १८ जनामध्य
काठमाडौं । सिन्धुपाल्चोकको सुनकोसी गाउँपालिकामा यात्रुवाहक बस दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने ३१ जना घाइते भएका छन् । लिसंखुपाखरबाट काठमाडौं आउँदै गरेको काेशीपारी यातायतको बा ३ ख ८०३० नम्बरको गाडी सुनकोसी गाउँपालिका ३ छापगाउँमा दुर्घटना भएको हो । घटनास्थलमा रहेका स्थानीय रविन्द्र खड्काले दुई जना बसले च्यापिएकाे र उनीहरुकाे […]
तनहुँमा सोमवार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार ब्यास नगरपालिका-५ स्थित कन्टार भन्ने स्थानमा पोखराबाट दमौलीतिर आउँदै गरेको ग १ ख ४२१५ नम्बरको बस दुर्घटना भएको हो ।
दुर्घटनामा चालकसहित ७ जना घाइते भएका छन् भने उनीहरूलाई उद्धारपछि अस्पताल पठाइएको छ ।
बस अनियन्त्रित भई पृथ्वी राजमार्गबाट करीब १२ फिट तल खस्न गई दुर्घटना भएको बताइएको छ ।
दाङ । राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–सल्यानखण्डको सिरखोलामा रुकुमबाट नेपालगञ्जतर्फ जाँदै गरेको रा १ ख २४३९ नम्बरको यात्रुवाहक बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । तिनलाई अहिले उपचारका लागि तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा ल्याइएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक झलक शर्माका अनुसार घाइतेलाई घटनास्थलबाट उद्धार गरी अस्पताल ल्याइएको छ । साँझ पौने […]
राप्ती राजमार्गको तुलसीपुर उपमहानगरपालिका–३ लाहुरेचौरमा बस दुर्घटना भएको छ । सल्यानबाट नेपालगन्ज जाँदै गरेको रा १ ख २४३९ न बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । ५० जना यात्रु सवार रहेको बस सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।घाइते हुनेहरूमा सल्यान शारदा नगरपालिका २ बस्ने १९ वर्षीय अङ्कित वली, वडा न २ कै १३ वर्षीय तुलसाराज जिएम, छत्रेश्वरी गाउँपालिका २ बस्ने २० वर्षीय अर्जुन नेपाली, सोही ठाउँका वृद्धिमान पुन, दार्मा गाउँपालिका वडा न ३ का ५९ वर्षीय हस्त बुढाथोकी, छत्रेश