सप्तरी – उदयपुरको बेलका नगरपालिका–२ भागलपुरकी मेनुका चौधरी ०७५ सालमा सप्तरी कञ्चनरूप नगरपालिका–११ गोरपारका अमित धामीसँग प्रेमपछि भागी विवाह गरिन् । सामाजिक सन्जालमार्फत चिनजान र विवाह गरेकी चौधरीले एक वर्षदेखि नै श्रीमानबाट हिंसा भोग्दै आएकी छिन । अहिले त श्रीमानले उनलाई खाने खर्च र बच्चालाई लुगाफाटा समेत दिन छडेको बताइन् । श्रीमानले आधारभूत कुराबाट समेत […]