काठमाडाैँ- नेकपा एमालेका सांसद तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले वृद्धभत्ता एमालेकाे ब्राण्ड भएकाे दावी गरेका छन्। प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा आर्थिक वर्ष २०७९/०८० को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा सहभागी हुँदै उनले यस्ताे दावी गरेका हुन्। उनले भने,‘वृद्धभत्ता एमालेकाे ब्राण्डजस्तै हाे। तपाईं उमेर ५८ होइन, ६८ पुर्याउनोस्। एमालेलाई नै ताली ठोक्छन्।’ यसैगरी, उनले मिर्गाैला पीडितलाई […]