प्रतिनिधिसभा बैठक राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले दूरदराजमा रहेको चेपाङ बस्तीका धेरैलाई नागरिकता बनाउन समस्या भइरहेको प्रति सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले ती चेपाङबस्तीबाट नागरिकता बनाउन ४० किलोमिटर टाढा जानुपर्ने समस्या रहेको भन्दै सो समाधानका लागि पूर्वी चितवनमा इलाका प्रशासन स्थापनाको माग गरे । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद […]