चोलन्द्र शम्शेर जबराको बयान आज पनि जारी रहने

काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको महाअभियोग सिफारिस समितिले आज पनि निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिने भएको छ। बुधबारदेखि सुरु भएको बयान आज पनि जारी रहने छ। समितिको बैठक सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा बिहान ११ बजेका लागि बोलाइएको छ।  हिजोको बैठकमा जबरालाई ४३ मध्ये चार प्रश्न सोधिएको थियो। बाँकी प्रश्नको उनले क्रमशः सामना गर्दै जानेछन्।जबराविरुद्ध फागुन १ गते सङ्घीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनी निलम्बनमा परेका थिए। 

सम्बन्धित सामग्री

लोसपा केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौँ– लोकतान्त्रिक समाज पार्टी (लोसपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहने छ । महोत्तरीको बर्दिबासमा हिजो सुरु भएको बैठक आज पनि जारी रहने भएको हो । राजेन्द्र महतोले पार्टी परित्याग गरेपछि भिन्न स्थितिका बारेमा छलफल गर्नका लागि लोसपाले बैठक बोलाएको हो । बैठकमा जितेन्द्र सोनल, सर्वेन्द्रनाथ शुक्ला र रामप्रकाश चौधरीले प्रस्तुत गरेको प्रतिवेदनलाई […]

सन्दीपको थुनछेक बहस आज पनि जारी रहने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज शुक्रबार पनि थुनछेक बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बिहीबार पनि थुनछेक बहस नसकिएपछि शुक्रबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । सन्दीपविरुद्धको जबरजस्ती करणीको मुद्दामा मंगलबारबाट बयान सुरु भएको थियो । प्रतिवादी सन्दीपका तर्फबाट बिहीबार ८ जना अधिवक्ताले बहस गरेका थिए । […]

सन्दीपको थुनछेक बहस आज पनि जारी रहने

काठमाडौं : बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस आज पनि जारी रहने भएको छ। जिल्ला अदालत काठमाडौँका न्यायाधीश माधव घिमिरेको इजलासमा हिजो थुनछेक बहस प्रारम्भ भएको हो। हिजो बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। हिजो सन्दीपका तर्फबाट अधिवक्ताहरु मुरारी सापकोटा र रोशनी पौडेलले बहस गरेका थिए।  बहसका क्रममा आफूहरुले पीडित भनिएकी किशोरीको जन्मदर्ता र नागरिकतामा फरक उमेर पाइएको भन्दै जन्मदर्तालाई आधार मान्नुपर्ने माग इजलास स

सन्दीपको थुनछेक बहस आज पनि जारी रहने

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज बिहीबार पनि थुनछेक बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुत्रबार थुनछेक बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । बुधबारको बहसमा वादी नेपाल सरकारका तर्फबाट ४ जना सरकारी वकिल र तीन जना अधिवक्ताले बहस गरेका थिए । बुधबार सन्दीपका तर्फबाट अधिवक्ताहरु […]

दशैँको टीका लगाउने क्रम आज पनि जारी रहने

काठमाडौँ – दशैँको टीका लगाउने क्रम आज पनि जारी रहने भएको छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट टीका प्रसाद लगाउने चलन छ। ९ दिनसम्म दसैँघरमा दुर्गा भवानीको पूजाआराधना गरी राखिएको जमरासहितको टीका पाँच दिनसम्म लगाइन्छ । विजयादशमी आफैँमा शुभ भएकाले जतिबेला पनि टीका लगाउँदा हुने बताइन्छ । सुरुमा आफ्ना घरका […]

कांग्रेस केन्द्रीय समिति बैठक आज पनि जारी रहने

काठमाडौँ – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज जारी रहने भएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा सोमबार सुरु भएको बैठकको तेस्रो दिन पनि स्थानीय तहको निर्वाचनको समीक्षा, नयाँ भ्रातृ संघ संगठनको विधानसहित विविध विषयमा केन्द्रीय सदस्यले धारणा राख्नेछन् । मंगलबार दोस्रो दिन बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेललगायतका केही केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए। सहमहामन्त्री […]

कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि जारी रहने

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि जारी रहने भएको छ। पार्टी कार्यालय सानेपामा दिउँसो १ बजे बैठक सुरु हुनेछ। हिजोको बैठकमा केन्द्रीय सदस्यको बोल्नेक्रम जारी रहेकाले आज पुनः बैठक बस्न लागेको हो। बैठकमा सभापति देउवाले पार्टीलाई एकलौटी ढंगले चलाएको भन्दै केन्द्रीय सदस्यले आलोचना गरेका थिए। उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय […]

कांग्रेस केन्द्रीय कार्यसमिति आज पनि जारी रहने

काठमाडौं :  नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति  बैठक आज पनि जारी रहने छ। सोमबारदेखि सुरु भएको बैठकमा पहिलो दिन  स्थानीय तह निर्वाचनको समीक्षा गरिएको छ। हिजोको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको प्रतिवेदन, महामन्त्री गगनकुमार थापाले बैठकको कार्यसूची र प्रवक्ता डाक्टर प्रकाशशरण महतले स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए।बैठकमा हिजो केन्द्रीय सदस्यहरु डाक्टर शेखर कोइराला, प्रदीप पौडेल, दे

दुवै सदनमा बजेटमाथिको छलफल आज पनि जारी रहने

काठमाडाैँ- संघीय संसदअन्तर्गत दुवै सदनमा आज  पनि आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी नै रहनेछ। प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्नेछ भने राष्ट्रिय सभाको बैठक दिउँसो १ बजे बस्ने सभामुख अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहाकार श्रीधर न्यौपानेले जानकारी दिए। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलगायत अन्य दलले वितरणमुखी तर अपुरो र दिशाहीन बजेट भएको आरोप लगाएका छन् […]

ओली समूहको स्थायी कमिटी बैठक आज पनि जारी

१३ फागुन, काठमाडौं । नेकपा केपी ओली समूहको स्थायी कमिटीको बैठक आज पनि जारी रहने भएको छ । संसद विघटनको कदमलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिदिएपछिको राजनीतिक अवस्थाबारे छलफल गर्न बैठक बस्न लागेको हो । बुधबार बसेको पहिलो दिनको बैठकले सर्वोच्चको फैसलालाई सम्मान गर्दै १३ फागुनभित्रै संसद बैठक आह्वान गर्ने, पार्टीको अवस्थाबारे थप छलफल गर्न […]