काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने विरुद्धको मुद्दामा आज बिहीबार पनि थुनछेक बहस हुने भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा बुत्रबार थुनछेक बहस नसकिएपछि बिहीबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । बुधबारको बहसमा वादी नेपाल सरकारका तर्फबाट ४ जना सरकारी वकिल र तीन जना अधिवक्ताले बहस गरेका थिए । बुधबार सन्दीपका तर्फबाट अधिवक्ताहरु […]