भोजपुरको रामप्रसाद राई गाउँपालिका र हतुवागढी गाउँपालिकालाई जोड्ने कावा खोलामा निर्माण हुँदै गरेको पक्की पुल । यो पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । रू. पाँच करोड भन्दाबढी लागतमा निर्माण भइरहेको पुलको ४५ मिटर लम्बाई, ६ मिटर चौडाई र एक दशमलव २० मिटरको दुवै तिर पैदल हिँड्न मिल्ने गरी बनाउन लागिएको हो । तस्वीर : रासस