भक्तपुर : नेपालमा स्थानीय तहका जनप्रतिनिधिमा समेत कोरोना संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रवार राति पुष्टि गरेका संक्रमितमध्ये एकजना भक्तपुर नगरपालिका–९ की ४२ वर्षीया महिला जनप्रतिनिधि भएको खुलेको छ।
यसअघि नगरपालिकाले नै गरिएको आरडिटी परीक्षणमा उनीसँगै केही जनप्रतिनिधि र कर्मचारीहरुको नतिजा पो...