काठमाडौं : खुलामञ्चमा माघ १ गतेबाट सवारी साधन पार्किङ गर्न रोक लगाइएको छ। अनाधिकृत पार्किङबाट ऐतिहासिक स्थल खुलामञ्च कुरुप भएको भन्दै काठमाडौं महानगरपालिका वडा २८ ले शनिबार सूचना टाँस गरी पार्किङ गर्न निषेध गरेको हो।
अकुपाई टुँडिखेलका संयोजक विजय श्रेष्ठले अकुपाई टुँडिखेलको दशौं हप्तामा कामपा २८ वड...