जनकपुरको वडा नं. १४ कार्यालयमा वडासदस्यहरुले लगाए ताला

२० कार्तिक, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका-१४ को वडा कार्यालयमा वडासदस्यहरुले अनिश्चितकालिन तालाबन्दी गरेका छन् । वडा वडाध्यक्ष पुण्यप्रताप यादवले मनपरी ढंगले काम गर्ने गरेको भन्दै वडासदस्यहरुले आइतबार विभिन्न माग राख्दै कार्यालयमा तालाबन्दी गरेका हुन् । वडा कार्यालयमा अवकाश प्राप्त सचिव रामचरण मण्डल र जनस्वास्थ्य कार्यालयका कार्यालयका एक सहयोगीलाई कार्यालय परिसरमै कुर्सी टेबुलको व्यवस्था गरी बसाएर सेवाग्राहीबाट […]

सम्बन्धित सामग्री

सिता एयरको कार्यालयमा लगाएको ताला खुल्यो

नेपालगन्ज विमानस्थल परिसरमा रहेको सिता एयरको कार्यालयमा लगाइएको ताला खोलिएको छ।

चार दिनदेखि गाउँपालिकाको कार्यालयमा ताला

सिमकोट – दक्षिणी क्षेत्रको अदानचुुली गाउँपालिकाको कार्यालयमा चार दिनदेखि ताला लगाइएको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृृत र लेखापाल परिवर्तन हुनुुपर्ने माग राख्दै जनप्रतिनिधिबाटै कार्यालयमा ताला लगाइएको हो। गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले (सुधार) कर्मचारी र गाउँपालिका अध्यक्षबाट अति नै भएपछि अन्यायविरुद्ध ताला लगाउने कार्य भएको बताए। सञ्चार सुविधा सहज नभएको सो गाउँपालिकामा पुुस २१ गतेबाट कार्यालयका […]

खानेपानी उपभोक्ता समितिको कार्यालयमा ताला

गुल्मी : रकम लिएर पनि उपभोक्तामा समावेश नगरेको भन्दै स्थानीयहरुले खानेपानी उपभोक्ता समितिको कार्यालयमा तालाबन्दी गरेका छन्।जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर तीनमा २०७२ सालमा प्रति घरपरिवार दुई हजारका दरले रकम दिएर उपभोक्तामा समावेश गर्ने सहमति अनुसार रकम बुझाएपनि उपभोक्तामा समावेश नगरेको भन्दै खोलापानी, धरमपानी, मैदान लिफ्टिङ खानेपानी उपभोक्ता समितिको कार्यालयमा बडागाउँका स्थानीयहरुले ताला लगाएका हुन्।आफूहरुले पटक पटक उपभोक्तामा समावेश गर्न आग्रह गर्दा पनि अटेर गरेपछि बाध्य भएर ताला

फुटबल खेलाडीले लगाए खेलकुद कार्यालयमा ताला

जिल्ला खेलकुद विकास समिति जुम्लाको कार्यालयमा फुटबल खेलाडीले ताला लगाएका छन्। २१ भदौँदेखि कर्णाली प्रदेशको सुर्खेतमा सञ्चालन भएको नवौँ राष्ट्रिय खेलकुद छनौट प्रतियोगितमा जुम्लाबाट खेलाडी सहभागी नगराएको विरोधमा कार्यालयमा ताला...

महिला तथा बालबालिकाको कार्यालयमा लागेको ताला फोडियो ६ वर्षपछि

खोटाङ । महिला तथा बालबालिका कार्यालय खोटाङको ताला छ वर्षपछि फोडिएको छ । गाउँपालिका तथा नगरपालिकामा सो कार्यालय गाभिएपछि ताला लगाइएको थियो । महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय, महिला तथा बालबालिका विभागअन्तर्गतको कार्यालयमा रहेका भौतिक सामग्री तथा उपकरण काम नलाग्ने अवस्थामा भेटिएका छन् । कार्यालयमा रहेका कम्प्युटर, ल्यापटप, पावर व्याक, टिभी र काठबाट बनेका […]

त्रिबि उपकुलपतिको कार्यालयमा लगाइएको ताला फोडियो (विज्ञप्तिसहित)

काठमाडौं । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकुलकपतिको कार्यालयमा लगाइएको ताला नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी) ले खोलेको छ । बिगत लामो समयदेखि बिभिन्न माग राख्दै नेपाल विद्यार्थी संघले उपकुलपतिको कार्यालयमा ताला लगाएको थियो । क्रान्तिकारीले मध्यकेन्द्रीय कमाण्डका नाममा विज्ञप्ति जारी गर्दै चार महिना भन्दा बढी समयदेखि ताला लगाएर विश्वबिद्यालयलाई अनिर्णयको बन्दी बनाएको भन्दै ताला खोल्नु पर्ने पक्षमा […]

वडा कार्यालयमा कांग्रेसले लगाएको ताला सेवाग्राहीले फुटाए

झापा : नेपाली कांग्रेसले भद्रपुर नगरपालिका-९ नम्बर वडा कार्यालयमा लगाएको ताला सेवाग्राहीले फुटाएका छन्।वडा अध्यक्ष शनिलाल राजवंशीलाई झापा जिल्ला अदालतले दोषी प्रमाणित गर्दासमेत वडाको काम कारबाही जारी राखेको भन्दै नेपाली कांग्रेसले शुक्रबार दिउँसो वडा कार्यालयमा तालाबन्दी गरेको थियो।वडा कार्यालयमा ताला लागेपछि कार्यालयबाट प्रदान गरिने दैनिक कामकाज प्रभावित भएको भन्दै स्थानीय सेवाग्राहीहरूले आइतबार बिहान साढे १० बजे ताला फुटाएका हुन्।ताला फुटाएसँगै वडा कार्यालयबाट पुनः सेवा सुचारु भएको छ। वडा अध्य

त्रिवि व्यवस्थापन संकायको डिन कार्यालयमा नेविसंघको ताला

नेविसंघले त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायको डिन कार्यालयमा ताला लगाएको छ । त्रिविका सम्बन्धनप्राप्त क्याम्पसहरूले छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थीबाट समेत ठूलो रकम लिएकाले कारबाही गर्न माग गर्दै नेविसंघले बिहीबार तालाबन्दी गरेको हो ।...

कांग्रेस पार्टी कार्यालयमा लगाइएको ताला दुई महिनापछि खुल्यो

बर्दिया, असार ११ । नेपाली कांग्रेस बर्दिया पार्टी कार्यालयमा दुई महिनाअघि लगाइएको ताला शुक्रबार खोलिएको छ । नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय दीपक गिरी, सुरेन्द्र पाण्डे र नेपाली काँग्रेस बर्दियाका सभापति संजय कुमार गौतमको संयुक्त उपस्थितिमा पार्टी कार्यालयमा लगाइएको ताला खोलिएको हो । कृयाशील सदस्यता नविकरण तथा लेविलगायतका विषयमा विवाद भएपछि बैशाख ७ गते पार्टी कार्यालय […]

नेकपा मकवानपुरको कार्यालयमा ताला लगाउने होडबाजी

नेकपा मकवानपुरको पार्टी कार्यालयमा ताला लगाउने होडबाजी चलेको छ । आन्तरिक रुपमा पार्टी फुटसँगै सिर्जना भएको विवादका कारण अलगअलग भेला गर्दै आएका प्रचण्ड–नेपाल र ओली समूह जिल्ला नेता कार्यकर्ताबीच कार्यालयमा...