कांगेस पर्साको अधिवेशन फेरि सर्‍यो

वीरगंजः नेपाली कांग्रेस पर्साको जिल्ला अधिवेशन थप दुई दिन पछि धकेलिएको छ। १४औँ महाधिवेशन अन्तर्गत पटकपटक सर्दै आएको जिल्ला अधिवेशनको कार्यतालिका दुईदिन पछि धकेलिएको हो। पर्साका प्रमुख निर्वाचन अधिकृत नरेन्द्रकुमार केसीका अनुसार प्राविधिक तयारीको कारण अधिवेशन फागुन १७ गतेबाट १९ गतेलाई सारिएको हो। नयाँ कार्यतालिका अनुसार १७ गते बिहान १०…

सम्बन्धित सामग्री

महासंघ निर्वाचन : २ घण्टाका लागि पछि सर्‍यो

काठमाडौं, ३० चैत्र । नेपाल उद्योग बाणिज्य महासंघको मतदान २ घण्टाका लागि पछि सरेको छ। पहिलो चरणको मतदानमा कुनैपनि उम्मेद्‍वारले ५१ प्रतिशत मत कटाउन नसकेपछि मतदान दोश्रो चरणमा अहिले २ बजेदेखि हुने बताइएको थियो। तर, उम्मेद्‍वारहरुले सहमतिका लागि मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलसँग २ घण्टाको समय मागेपछि मतदान ४ बजेदेखि हुने भएको हो। २ घण्टाभित्र […]

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सर्‍यो

काठमाडौं, २६ पुष । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । आगामी पौष २८ गते बिहीबार बस्ने भनिएको बैठक माघ १५ गते बस्ने गरी सरेको हो । पार्टी केन्द्रीय कार्यलयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै बैठक २०७९ माघ १५ गते आइतबार अपरान्ह १ बजे बस्ने जानकारी गराएका हुन् । ‘नेपाली कांग्रेस […]

प्रतिनिधिसभा बैठक १ बजेका लागि सर्‍यो

काठमाडौं, २६ पुष । आज (मंगलबार) बिहान ११ बजेका लागि बस्ने भनिएको संसद् बैठक १ बजेका लागि सरेको छ। नेपाली कांग्रेसको पदाधिकारी बैठक धुम्बाराहीमा जारी रहेको र त्यसपछि संसदीय दलको बैठक बस्ने भएकोले संसद बैठक २ घन्टा धकेलिएको हो। आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदैछन्। प्रधानमन्त्री प्रचण्डले नेपालको संविधानको धारा ७६ (२) […]

मोबाइलको सीमितताले सर्‍यो फाइभजी परीक्षण

काठमाडौं, पुस २३ । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा सुरु गर्न सकेको थिएन । यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको कम्पनीले […]

संसद बैठक दुई घण्टा पर सर्‍यो

काठमाडौं, भदौ २९ । ११ बजेका लागि बोलाइएको संघीय संसद प्रतिनिधि सभाको बैठक २ घण्टा पछि सरेको छ । संसद भवन नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजेमात्रै बस्ने भएको संसद सचिवालयले जनाएको छ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार […]

अफ्रिका कप एक वर्षलाई सर्‍यो

काठमाडौं, २० असार । आइभोरी कोस्टमा तय भएको अफ्रिका कप अफ नेसन्स एक वर्षलाई सरेको छ । अफ्रिकन फुटबल कन्फेडेरेसन (क्याफ) ले मौसमलाई मध्यनजर गर्दै प्रतियोगिता सार्न बाध्य भएको जनाएको छ । प्रतियोगिता सन् २०२३ को जुन जुलाइमा हुने तय थियो । तर, यो समयमा अत्याधिक मौसम हुने भएसंगै क्याफले सन् २०२४ को जनवरी फ्रेब्रुवरीमा […]

नेपाल–भारतमैत्री धर्मशालाको पेसी सर्‍यो

काठमाडौं, चैत २२ । पशुपतिस्थित नेपाल–भारतमैत्री पशुपति धर्मशालासम्बन्धी मुद्दाको सुनुवाइ यही चैत २७ गते हुने भएको छ । हिजो सोमबारका लागि तोकिएको पेसी उच्च अदालत पाटनले चैत २७ गतेका लागि सारेको हो । प्रतिवादी होटल आनन्द प्रालि (बतास समूह)का तर्फबाट राखिएका अधिवक्ताहरूले यसअघि माग गरेको अन्तरिम आदेश नदिने उच्च अदालत पाटनका न्यायाधीश दीपेन्द्रबहादुर बमकै बेन्चमा […]

एमालेको विधान महाधिवेशन सर्‍यो

काठमाडौं । एमालेको विधान महाधिवशेन सरेको छ । ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको बैठकले विधान महाधिवेशन आगामी असोज १५ देखि १७ गतेसम्म गर्ने निर्णय गरेको एमाले प्रचार विभाग प्रमुख योगेशकुमार भट्टराईले बताए । यसअघि महाधिवेशन आगामी असोज ४ देखि ६ गतेसम्म तोकिएको थियो । उनले समय अभाव र दस्तावेजको तयारी गर्नुपर्ने भएकाले महाधिवेशन सारेको […] The post एमालेको विधान महाधिवेशन सर्‍यो appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सर्वोच्चले समयमै सुनुवाइ नगर्दा मेडिकल विद्यार्थी अन्यौलमा

‘आजको पेशी पनि सर्‍यो, एमडी/एमएस र एमडीएसको कक्षा संचालनको विषय त अब सर्वोच्चको निर्णय आएपछि मात्र भन्न सकिन्छ,’ आयोगका उपाध्याक्ष प्राडा गिरीले भने।