किर्ते योजना बनाएर १७ लाख भुक्तानी

खप्तड छान्ना गाउँपालिकाले किर्ते योजना बनाएर रकम भुक्तानी गरेको पाइएको छ । कामै नभएका र स्थानीयलाई जानकारी नै नभएका दुई वटा किर्ते योजना बनाएर पालिकाले करिब १७ लाख ७९ हजार रुपैयाँ भुक्तानी दिएको हो ।

सम्बन्धित सामग्री

कसले गर्‍यो उपाध्यक्षको ‘किर्ते’ हस्ताक्षर?

नेपालगञ्ज – बाँकेको जानकी गाउँपालिकामा यतिबेला बबाल भइरहेको छ। रकम निकासा अघिको योजना अनुगमन समितिको प्रतिवेदनमा उपाध्यक्ष रामप्यारी यादवको हस्ताक्षर ‘किर्ते’ गरिएपछि पालिकामा बबाल भएको हो। पालिका भवनको मुख्य प्रवेशद्वार निर्माणको योजना अनुगमन समितिको प्रतिवेदनमा उपाध्यक्षको किर्ते हस्ताक्षर गरिएको हो। प्रवेशद्वार निर्माण गरिसकेपछि भुक्तानी निकासा मागअघिको फाराममा उपाध्यक्षको किर्ते हस्ताक्षर गरेपछि अहिले रकम निकासा रोकिएको […]