बैतडी : बैतडीमा दुई दिनदेखि विद्युत् सेवा अवरुद्ध हुँदा दैनिक कामकाज प्रभावित भएको छ। सोमबार पानीसँगै आएको हावाहुरीले विद्युत् लाइनमा क्षति पुरयाएकाले विद्युत् सेवा अवरुद्ध भएको हो।विद्युत् सेवा अवरुद्ध भएपछि हजारौं ग्राहक समस्यामा परेका छन्। विद्युत् सेवा अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको दोगडाकेदार–७ का दीपेन्द्र कार्कीले बताए।‘विद्युत् अवरुद्ध हुँदा दैनिक कामकाज समेत प्रभावित भएको छ’, उनले भने, ‘विद्युत् अवरुद्ध हुँदा अन्धकारमा बस्नुपरेको छ। मोबाइल समेत अफ हुँदा सञ्चा