पालिका चुनावका लागि ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

काठमाण्डाै – पालिका चुनावका लागि ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ । भारतको मधुवनी जयनगरमा बसेको दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले वैशाख ३० गते हुने पालिका चुनावका लागि ७२ घण्टा अगाडिदेखि सीमा नाका बन्द गर्ने निर्णय गरेको हो । खुल्ला सीमा नाकाका कारण चुनावका बेला हुनसक्ने सुरक्षा चुनौतीलाई ध्यानमा राखेर सीमा नाका बन्द गर्ने निर्णय भएको धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिनुभयो । बैठकमा सीमा ...

सम्बन्धित सामग्री

७२ घण्टा अगाडी नेपाल–भारत सीमानाका बन्द गरिने

काठमाडौं, २७ कात्तिक । आगामी मंसिर ४ गते हुने निर्वाचन हुनु अघिदेखि नेपाल–भारत सीमानाका बन्द हुने भएको छ । प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्य निर्वाचन हुनु अघि सिमानाका बन्द गर्ने निर्णय दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले गरेको हो । खुला सिमाना हुँदा निर्वाचनको समयमा हुनसक्ने चुनौतिलाई नजरअन्दाज गर्दै सीमानाका बन्द गर्ने निर्णय गरेको हो […]

नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

काठमाडौँ,२७ कार्तिक । मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ । भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो । खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने […]

नेपाल-भारत सीमानाका बन्द गर्ने निर्णय

जनकपुरधाम – मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ। भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो। खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा […]

निर्वाचन हुनुभन्दा ७२ घण्टा अघिदेखि नेपाल-भारत सीमानाका बन्द गर्ने निर्णय

जनकपुरधाम : मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ। भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हो। खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती…

नेपाल-भारत सीमानाका बन्द गर्ने निर्णय

जनकपुरधाम- मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल-भारत सीमानाका बन्द गरिने भएको छ। भारतको मधुवनी जिल्लास्थित जयनगरमा बसेको दुवै देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्वाचनको ७२ घण्टा अगाडिबाट सीमानाका बन्द गर्ने निर्णय गरेको हाे। खुला सीमानाकाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले ७२ घण्टा अगाडिदेखि […]

चार दिनपछि खुल्यो नेपाल–भारत सीमानाका

बैतडी – चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका मंगलबादेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो । बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी […]

चार दिनपछि खुल्यो नेपाल-भारत सीमानाका

चार दिनदेखि बन्द नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ । भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २ गते) मा भएको  विधानसभा  निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत...

नेपाल–भारत सीमानाका चार दिनपछि खुल्यो

बैतडी : चार दिनदेखि बन्द रहेको नेपाल–भारत सीमानाका आजदेखि खुलेको छ।  भारतको उत्तराखण्ड राज्यमा फेब्रुअरी १४ (फागुन २) मा भएको  विधानसभा  निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएको थियो।बन्द रहेको  नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।निर्वाचनमा सुरक्षा संवेदनशीलताको कारणले गर्दा दुबै देशको सहमतिको आधारमा  नाका  बन्द गरिएको थियो।

नेपाल–भारत सीमानाका आजबाट खुल्यो

बैतडी । बैतडीमा चारदिनदेखि बन्द रहेको नेपाल–भारत सीमानाका मंगलबारबाट खुलेकोछ । भारतको उत्तराखण्ड राज्यमा फागुन २ गते भएको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै भारतसँंग सीमा जोडिएको बैतडीको झुलाघाट नाका गत माघ २८ गतेदेखि बन्द गरिएकोथियो । बन्द रहेको नाका खुलेसँगै आवतजावत पनि सुरु भएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिनुभयो । निर्वाचनमा सुरक्षा संवेदनशीलताको […]

नेपाल-भारत सीमानाका चार दिन बन्द हुने

बैतडी : नेपाल–भारत सीमानाका चार दिनका लागि बन्द हुने भएका छन्।भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४ (फागुन २ गते) हुने विधानसभा निर्वाचनका लागि नेपाल–भारत सीमानाका बन्द गरिने भएका हुन्। निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका भारतसँग सीमा जोडिएका सबै नाका चार दिनका लागि बन्द हुने भएका हुन्।भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका माघ २८ गते बेलुकी ५ बजेदेखि फागुन ३ गतेसम्मका लागि बन्द हुने जिल्ला प्रशासन कार्यालय बैतडीका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।यस्तै दार्चुला