काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको निःशुल्क ओपीडी अभियान अन्तर्गत शनिबार पेट र पाचन प्रणालीसँग सम्बन्धित समस्या भएकाहरुलाई लक्षित गरी अभियान संचालन गर्ने भएको छ । नर्भिक अस्पतालका सर्जिकल ग्यास्ट्रो इन्टेरोलोजिस्ट डा. मुकुन्दराज जोशीले निःशुल्क ओपीडी सेवा दिने भएका हुन् । पेट तथा पाचन प्रणालीसँग सम्बन्धित समस्या भएका, पित्त थैलीको पत्थरी, पायल्स जस्ता समस्या भएकाहरुले समेत डा. जोशीको निःशुल्क ओपीडीमा आएर स्वास्थ्य जाँच गराउन सक्ने अस्पतालले जनाएको छ । नर्भिकले केही साता अ