काठमाडौं । राष्ट्रिय सभाले पारित गरेको दलित समुदायमा सवालमा पारि संकल्प प्रस्ताव कार्यान्वयन शून्य देखिएको छ । कार्यान्वयन भए नभएको अनुगमन निगरानी गर्ने राष्ट्रिय सभाका महत्वपूर्ण चार वटा समितिको पहल पनि कमजोर देखिएको हो । शुक्रबार नेपाल एफएम नेटवर्कले गरेको ‘दलितका सवालमाथी संसदीय निगरानी’ विषयक नीतिगत बहसमा समितिका सभापति र राष्ट्रिय सभा सदस्यले स्विकार गरेका […]