कालिकोट जिल्लामा दुई वर्षदेखि सेवा दिँदै आएको सरुवा रोग अस्पताल अन्यत्र जिल्लामा सार्ने षडयन्त्र रोक्न र उचित बजेट व्यवस्थापन गर्न कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयलाई ज्ञापनपत्र पेस गरिएको छ।...
काठमाडौँ । देशको एक मात्र सरुवा रोग अस्पताल टेकुले कुष्ठरोग उपचार सुरु गरेको छ । अहिले टेकुमै भएको पूर्वाधार र जनशक्तिबाट उपचार सुरु गर्ने र आवश्यकताअनुसार जनशक्ति थप्ने अस्पतालको तयारी छ । अस्पतालमा भएका जनशक्तिलाई तालिम दिएर कुष्ठरोगको उपचारमा लगाइने भएको छ । ललितपुरको टीकाभैरवस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचार हुँदै आएको छ । देशको एक मात्रै सरुवा रोग अस्पताल […]
कालीकोट जिल्लाको खाडाँचक्र नगरपालिका–१ स्थित मान्ममा सरुवा रोग अस्पताल सञ्चालनमा आएको छ । सर्ने खालका रोगको उपचार गर्ने उद्देश्यले आइतबारदेखि अस्पताल सञ्चालनमा ल्याइएको हो । उक्त अस्पतालमा कालाजार, मलेरिया, एचआइभी÷एड्स, क्षयरोग, कोभिड–१९ र सर्ने खालको श्वासप्रश्वाससम्बन्धी रोगको उपचार गरिने स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा रत्नवीर सुनारले बताए ।“सर्ने सबै प्रकारका रोगको उपचार सेवा यही अस्पतालबाट प्रदान गरिनेछ,” उनले भने, “जिल्लामा पहिलेदेखि सरुवा रोग अस्पत
चितवनस्थित भरतपुर अस्पतालमा ‘प्रदेश स्तरीय सरुवा रोग अस्पताल’ निर्माणको काम सुरु भएको छ। बागमती प्रदेश अन्तर्गत रहने गरी भरतपुर अस्पतालस्थित जग्गामा प्रदेश स्तरीय सरुवा रोग अस्पताल निर्माणको काम सुरु भएको हो।
कालिकोटमा कर्णाली कै पहिलो सरुवा रोग अस्पताल संचालनमा ल्याइएको छ। कर्णाली प्रदेश सरकारको सहयोगमा कालीकोटमा पहिलो पटक सरुवा रोग अस्पताल संचालनमा ल्याइएको हो।
स्वास्थ्य सेवा कार्यालय कालिकोटको स्वामित्वमा कर्णाली सरकारले संक्रामक...
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले सेवा विस्तार गरेको छ ।
अस्पतालका निर्देशक डा. अनुप बास्तोलाले मंगलवार एक सूचना प्रकाशित गर्दै फार्मेसी २४ घण्टै खुला राख्ने र सीसी स्क्यान सेवामा सीटी एन्जिओ परीक्षण प्रतिबिरामी एकपटकको ६ हजार ५०० रुपैयाँ लिने जनाइएको छ ।
काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको पीसीआर परीक्षण बन्द गरेको छ। विशेष कारण भन्दै अर्को व्यवस्था नभएसम्म्का लागि परीक्षण बन्द भएको अस्पतालले जनाएको छ।
काठमाडौं। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले कोरोनाको पीसीआर परीक्षण बन्द गरेको छ। विशेष कारण भन्दै अर्को व्यवस्था नभएसम्म्का लागि परीक्षण बन्द भएको अस्पतालले जनाएको छ।