छथरजोरपाटीले गर्भवती महिलालाई पोषण भत्ता दिने

धनकुटा – धनकुटाको छथरजोरपाटी गाउँपालिकाकाले गर्भवती महिला र बच्चाको स्वाथ्य सुधारका लागि गर्भवती महिलालाई प्रत्येक महिना १ हजारका दरले १० महिनासम्म पोषण भत्ता उपलब्ध गराउने पहिलो निर्णय गरेको छ । छथरजोरपाटी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष छत्रबहादुर सुब्बाले पदभार ग्रहण गर्दै छथरजोरपाटी गाउँपालिकामा स्थायी बसोबास गर्ने र स्वाथ्य संस्थामा नियमित गर्भवती जाँच गराउने महिला लाई आमा र […]

सम्बन्धित सामग्री

छथर गाउँपालिकाले गर्भवती महिलालाई मासिक १ हजार पोषण भत्ता दिने

तेह्रथुम । छथर जोरपाटी गाउँपालिकाले गर्भवती महिलालाई मासिक १ हजार रुपैयाँ पोषण भत्ता दिने भएको छ । आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममा समावेश गरेर गर्भवती महिलालाई पोषण भत्ता दिने निर्णय भएकाे गाउँपालिकाका अध्यक्ष छत्रबहादुर सुब्बाले बताउनुभएकाे हाे । यो कार्यक्रमले आर्थिक रुपमा विपन्न परिवारका गर्भवती महिलाले राहत पाउने उहाँले बताउनुभयाे । गर्भवती महिलाले […]